Friday, 8 July 2016

नेपालको इतिहासमा सर्वप्रथम कुन पैसा कसले प्रचलन ल्याए (मुद्रा सम्बन्धि) !!!


1. 'पण' र 'पुराण'- नरेन्द्रदेव
2. श्री मानाङ्क श्री भोगिनी- मानदेव
3. चारकुने मुद्रा - प्रताप मल्ल
4. रानीको नाम अंकित मुद्रा -प्रताप मल्ल
5. तामाको पैसा - रत्न मल्ल
6. चाँदिको मोहर/महेन्द्र मल्ली - महेन्द्र मल्ल
7. मानाङ्क - मानदेव
8. सुनको असर्फि - रणबहादुर शाह
9. छालाको मुद्रा - सिद्धिनरसिङ मल्ल
10. सुकी मुद्रा/गौसुकी - शिवदेव तृतिय
11. कागजी नोट - राजा त्रिभुवन
12. नेपालको मुद्रा भोटमा चलाउने राजा को
हुन? -महेन्द्र मल्ल
13. मानाङ्क,गुणाङ्क,अंशुवर्मा,वैश्रवण,पशुपति ,
जिष्णुगुप्त,वृष आदि मुद्राहरू कुन कालमा
प्रचलनमा आएका हुन?
-लिच्छविकाल
14. विश्वको सबैभन्दा सानो सिक्का 'जावा
'- जयप्रकाश मल्ल

No comments:

Post a Comment