प्रथम लिच्छवी राजा - जयदेव प्रथम
1.मानदेव भन्दा १६औं पस्ता अगाडीका
2.बिक्रम शताब्दीका दोस्रा
हरिदत्त
1.नेपालमा वैष्णव धर्मको उत्थान गर्ने
2.उपत्यकाका चार नारायणको स्थापना
वृषदेव
1.१०० वर्ष शासनकाल
2.राजोत्तम र सुगत शासन तत्पर भनी प्रशंसा,
विश्वदेव
1.स्वयम्भु चैत्यको स्थापना र चावहिल चैत्यको निर्माण
शंकरदेव
1.प्रराक्रमी, दानी, ऐश्वर्यशाली, अनुशासनप्रीय, यशस्वी,
2.भारदारहरुलाई अनुशासनमा राख्न सक्ने , पृथ्वीका रक्षक
धर्मदेव
1.स्रष्टाको संवृद्धिको लागी कार्यरत
2.धर्मप्रिय, दण्डनितिका ज्ञाता अनुशासित
मानदेव
1.माता /पिता : सत्यवती , धर्मदेव
2.जन्म : वि.स. ५०३
3.शासनकाल : वि.स.५२१ देखि ५६२ सम्म ४१ वर्ष शासनकाल
4.लिच्छवीकालका प्रतापी,प्रजा हितैषी र दुरदर्शी एव्म पहिलो प्रमाणित राजा
5.विजय यात्राको प्रचलन,
6.नाग र बासुकीको पुजा गर्ने चलन
7.मानाङ्क मुद्रा प्रचलन (एकातिर कमल,सिंह र अर्कातिर भोगिनी अंकित)
8.सर्वप्रथम अभिलेख राख्ने
9.मानगृह र चाँगुनारायण मन्दिर (प्यागोडा शैलीको पुरानो मन्दिर)
10.मातालाई सतिजानबाट रोके , शासन केन्द्र मातातिर्थ
बसन्तदेव
1.२६ वर्ष शासन गरे ५६३ देखि ५८९ सम्म
2.प्रजा हितैषी राजा , द्वैध शासन शुरु
3.शिलालेखमा श्वस्ती “नेपालेभ्य” अर्थात “नेपालको कल्याण होस” भन्ने वाक्य उल्लेख गर्ने राजा
अंशुवर्मा
1.शासनअवधी वि.स.६६२ देखि ६७८ सम्म १६ वर्ष
2.कैलाशकट भवन हाँडीगाँउ , शब्दविद्या ग्रन्थका लेखक
3.सर्वप्रथम महाराजाधिराज पदवी धारण , युवराजधिराज घोषणा
4.सर्वप्रथम बालकको सालनाल काटने चलन,
5.पशुपतिनाथलाई राष्ट्रिय देवताको उपाधी
6.महासामन्त,कलहाभिमानी, पशुपतिपादानुगृहित पदवी धारण
7.बोधिसत्य अवतार, ठकुरी वंश , पशुपत सम्प्रदाय
8.वर्णाश्रम सामाजिक व्यवस्थामा जोड, पाञ्चाली संयन्त्र गठनगरी गाउस्तरमा विकेन्द्रित शासन प्रणली
नरेन्द्रदेव
1.शासनअवधी वि.स.७०२ देखि ७३६सम्म
2.लिच्छवीकालिन आकाशको पूर्ण चन्द्र भनि चिनिने , “पण र पराण” मुद्रा चल्तिमा ल्याउने
3.महाराजाधिराज परम भट्टारक पदवी धारण, भद्राधिवास भवनको निर्माण
4.सिंहासन शब्दको शुरुवात , झयालमा बुट्टा राखने चलन ,
प्रचण्डदेव
1.पशुपतिनाथको मन्दिर स्थापना ,
2.शान्तिश्री का नामले चिनिने
3.स्वम्भुको ज्योतिलाई छोपी सो माथि चैत्यको निर्माण
गुणकामदेव (लक्ष्मीकामदेव)
1.कान्तिपुरका संस्थापक,
2.इन्द्रजात्रा , हिलेजात्रा , कृष्णजात्रा , लाखेजात्रा,कुमारी बनाई पुजा गर्ने चलन
3.गुणाङ्क मुद्राको प्रचलन , आधुनिक काठमाडौंका निर्माता
4.ई.सं. ९८७ र ९९० सम्मका अभिलेखमा उल्लेख २ पटक काठमाडौं उपत्यकामा शासन
स्रोत : आयोग तयारी

No comments:
Post a Comment