कृपया अत्यधिक शेयर गर्नुहोला ।
ऐतिहासिक घटनाक्रम मिति
विपश्वी बुद्धको नेपाल आगमन
= सत्ययुग
मञ्जुश्रीले काठमाडौँ उपत्यकाको पानीकाटी बगाएर बस्ती बसाएको
= त्रेतायुग
नेपालका प्रथम राजा धर्माकर
= त्रेतायुग
छैटौँ किराती राजा हुमती = महाभारतको युद्धकाल
गौतम बुद्धको नेपाल आगमन = सातौँ किराती राजा जितेदास्तीका पालामा
सम्राट अशोकको नेपालआगमन = चौधौँ किराती राजास्थूंकका पालामा
लिच्छवि वंशको उदय = लगभग सन् ११०प्रथम लिच्छवि राजा जयदेवको शासनकालईशाको सुरुतिर
वसन्तदेवको राज्यारोहण = वि.स. ५६३
मानदेवको शासनकाल = शाके संवत् ३८६ देखि ४१३
अंशुवर्माको उदय = वि.स.६६२
नगराजद्वारा खस राज्यको स्थापना = ई.११५०
खस साम्राज्यका क्राचल्लको राज्यरोहण = वि.स. १२६४
खस राजा जितारी मल्लद्वारा काठमाडौँ उपत्यका आक्रमण = वि.स. १३४४ पुस,१३४५फागुन,१३४६ फागुन
आदित्य मल्लद्वारा उपत्यका आक्रमण = वि.स.१३८४
नान्यदेव तिरहुतमा (सिम्रौनगढ) कर्णाटक राज्यको स्थापना = वि.स.११५४
सिम्रौनगढका अन्तिम राजा हरिसिंहदेवमाथि दिल्लीकामुसलमान बादशाह गयासुद्दिन तुगलकद्वारा आक्रमण
कर्णाटक राज्य ध्वस्त = वि.स.१३८१
मल्लकालको उदय = वि.स.१२५७
प्रथम मल्ल राजा अरिमल्लको राज्यकाल = वि.स.१२५७–१२७४
रत्नमल्लको राज्यकाल = वि.स.१५४१–१५७७
गोर्खाका राजा राम शाहको राज्यकाल = वि.स.१६६३–१६९०
प्रताप मल्लको राज्यकाल = वि.स.१६९८–१७३१
महेन्द्र मल्लको राज्यारोहण = वि.स.१६१७
सिद्धिनरसिंह मल्लद्वारा पाटनको कृष्णमन्दिरको स्थापना = वि.स. १६९३
भूपतेन्द्र मल्लको राज्यकाल = वि.स. १७५३–१७७९
fb.com/100007384394013 यक्षमल्लको राज्यकाल = वि.स.१४२८–१५३९
जयस्थिति मल्लको राज्यरोहण = वि.स.१३८०
बंगालका शासक समुसुद्दिन इलियासद्वारा नेपालमाथि आक्रमणवि.स.१४०६द्रव्यशाहद्वारा गोरखा राज्यको स्थापना = वि.स.१६१६
पृथ्वीनारायण शाहद्वारा नुवाकोटमाथि पहिलो आक्रमण = वि.स.१८००
पृथ्वीनारायण शाहद्वारा नुवाकोटमाथि दोस्रो आक्रमण तथा विजय = वि.स.१८०१
कीर्तिपुरमाथि पहिलो आक्रमण = वि.स.१८१४ जेठ १९
मकवानपुर माथि विजय = वि.स.१८१९ भाद्र ९
बंगालका नवाब मिरकासिमद्वारा गुरगिन खाँको नेतृत्वमा पठाइका सेनामाथि गोरखालीको विजय = सन् १७६३ जनवरी ३०
कीर्तिपुरमाथि दोस्रो आक्रमण = वि.स.१८२१ असोज ४
कीर्तिपुरमाथि तेस्रो आक्रमण तथा विजय = वि.स.१८२२ चैत ३
जयप्रकाश मल्लको सहयोगका लागि किनलकको नेतृत्वमा पठाएको अङ्ग्रेज फौजमाथि गोरखाली आक्रमण तथा विजय = वि.स.१८२४
काठमाडौँ विजय = वि.स.१८२५ भाद्र (इन्द्रजात्रा) का दिन
ललितपुर विजय = वि.स.१८२५
भक्तपुर विजय = वि.स.१८२६ कार्तिक शुक्ल द्वादशी
पृथ्वीनारायण शाहको निधन = वि.स.१८३१
नेपाल र तिब्बतबीच व्यापारिक सन्धि = सन् १७७५ सेप्टेम्बर
नेपाल र गढवालबीचको शान्ति सम्झौता = सन् १७९१
नेपाल तिब्बतबीच पहिलो युद्ध = सन् १७८८–१७८९
नेपाल तिब्बतबीच केरुङ सन्धि = सन् १७८९ जुन २
नेपाल र इस्ट इन्डिया कम्पनीबीच व्यापारिक सन्धि = वि.स. १८४९ वैशाख ३
fb.com/100007384394013 गोरखापत्र प्रकाशन = वि.सं. १९५८
बासठ्ठीहरण वा बिर्ताहरण = वि.स. १८६२
नेपाल–अङ्गे्रज युद्ध = सन् १८१४–१८१६
सुगौली सन्धि = वि.स. १८७२ पुस(३ मार्च १८१६)
भण्डारखाल पर्व = सन् १८४६ अक्टुबर३१, (१९०३ कार्तिक १५)
नेपाल–तिब्बतबीच दोस्रो युद्ध = सन् १८५५–१८५६
कोतपर्व = वि.स. १९०३ असोज २ गते
अलौ पर्व = वि.स.१९०४ वैशाख
जङ्गबहादुरलाई श्री ३ को उपाधि = वि.स.१९१३ श्रावण
रणोद्विप सिंहको हत्या = वि.स.१९४२
नेपालको पहिलो मुलुकी ऐन = वि.स.२०१०
सती प्रथा उन्मूलन = वि.स.१९२०
मकै पर्व = वि.स.१९७७
दास प्रथा उन्मूलन = वि.स.१९८०
आर्य प्रचारमा प्रतिबन्ध = वि.स.१९३०
लाइब्रेरी पर्व = वि.स. १९८७
प्रचण्ड गोरखा पर्व = वि.स.१९८८
नेपाल प्रजापरिषद्को स्थापना = वि.स.१९९३ जेठ २०
अखिल भारतीय नेपाली काङ्ग्रेसको स्थापना = वि.स.२००२ माघ १२
नेपाली प्रजातन्त्र काङ्ग्रेसको स्थापना = सन् १९४९
जोगवनी सम्मेलन = वि.स.२००४ जेठ
प्रथम मजदुर हड्ताल = वि.स.२००३ फागुन ११
जयतु संस्कृतम् राणा शासनविरुद्ध सत्याग्रह = वि.स.२००४ वैशाख १
नेपालको वैधानिक कानुन घोषणा = वि.सं. २००४ माघ १३
नेपाल प्रजा पञ्चायत = वि.स.२००५ आश्विन
नेपाल कम्युनिस्ट पार्टीको स्थापना = वि.स.२००६ भाद्र ३०
नेपाल–भारत मैत्री सन्धि = वि.स.२००७ श्रावण
प्रजातन्त्रको घोषणा = वि.स.२००७ फागुन ७
नेपालको अन्तरिम शासन विधान = वि.स.२००७ फागुन ७
पहिलो आमनिर्वाचन = वि.स.२०१५
पञ्चायती व्यवस्थाको स्थापना = वि.स. २०१७ पुस १
नेपालको संविधान,२०१९ घोषणा = वि.सं. २०१९ पुस १
गाउँफर्क अभियान = वि.स. २०२८
शान्ति क्षेत्र प्रस्ताव =वि.स.२०३१ फागुन १३
fb.com/100007384394013 जनमत सङ्ग्रहको घोषणा वि.स.२०३६ जेठ १०
जनमत सङ्ग्रह = वि.सं. २०३७ वैशाख २०
सत्याग्रह = वि.स.२०४२
संयुक्त वाममोर्चाको गठन = वि.स.२०४६ माघ २
बहुदलीय व्यवस्थाको पुनर्बहाली = वि.स.२०४६ चैत्र २६
नेपाल अधिराज्यको संविधान,२०४७ = वि.स. २०४७ कात्तिक २३
नेकपा (एमाले)को स्थापना = वि.स.२०४७ पुस २२
प्रजातन्त्र पुर्नबहालीपछिको पहिलो आमनिर्वाचन = वि.स.२०४८ वैशाख २९
मध्यावधि निर्वाचन = वि.स.२०५१ कात्तिक २९
नेकपा माओवादीद्वारा सशस्त्र विद्रोह सुरु = वि.स.२०५२ फागुन २
आमनिर्वाचन = वि.स.२०५६ वैशाख २ र ३
राजदरबार हत्याकाण्ड = वि.स.२०५८ जेठ १९
राजा ज्ञानेन्द्रबाट शाही घोषणा = वि.स.२०६१ माघ १९
नेपाल सरकार र माओवादीबीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर = वि.स. २०६३ मंसिर ५
नेपालको अन्तरिम संविधान,२०६३ जारी = वि.सं. २०६३ माघ १
नेपालमा ऐतिहासिक संविधान सभाको पहिलो निर्वाचन = वि.स. २०६४ चैत्र २८
संविधानसभाको पहिलो बैठक/गणतन्त्रको घोषणाशाहवंशीय राजतन्त्रको अन्त्य = वि.स. २०६५ जेठ १५
राजा ज्ञानेन्द्रबाट नारायणहिटी दरबार छाडेको = वि.सं. २०६५ जेठ २९
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न = वि.स. २०६५ साउन ६
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको सपथ ग्रहण = वि.सं. २०६५ साउन ८
ने.क.पा. माओवादीका नेता पुष्पकमल दाहाल (प्रचण्ड)कोअध्यक्षतामा पहिलो गणतान्त्रिक सरकार गठन = वि.स. २०६५ भाद्र
संविधानसभाको विघटन = वि.सं. २०६९ जेठ १४
अन्तरिम चुनावी मन्त्रिपरिषद्को गठन = २०६९ चैत्र १
दोश्रो संविधानसभाको निर्वाचन = वि.सं.२०७० मङ्सिर ४

No comments:
Post a Comment