Thursday, 13 August 2015

प्रा. स. विशेष ज्ञानको एक खुराक !!!

कृपया शेयर गर्नुहोला ।
1. पहिलो कन्या पाठशालाको स्थापना : 1980 मा भएको हो ।
2. पास जाँच अड्डाको स्थापना : 1967 मा भएको हो ।
3. पहिलो टेक्निकल स्कुलको स्थापना : 1967 मा भएको हो ।
4. पहिलो शैक्षिक कानुन " शिक्षा ईस्तिहार - 1996 " हो ।
5. वीर पुस्तकालयको स्थापना : 1957 मा भएको हो ।
6. रानिपोखरी पाठ्शालाको स्थापना : 1934 मा भएको हो ।
7. किन्डर्गार्टन स्कुल फ्रोब्रेलले : 1937 मा खोलेका थिए ।
fb.com/100007384394013
8. पेसागत मन्च भनेर ' अगुवा श्रोतकेन्द्र ' LRC लाई भनिन्छ ।
9. देशभरी अगुवा श्रोतकेन्द्र 46 वटा र 1091 वटा अन्यश्रोतकेन्द्रहरुछन् ।
10. विद्यालय शिक्षक किताबखानाको स्थापना : 2054 चैत 16 गते भएको हो ।
11. शैक्षिक गुणस्तर परिक्षण केन्द्रको स्थापना 2066 कर्तिक 13 गते भएको हो ।
12. उच्च मध्यामिक शिक्षा परिषदको स्थापना : 2046 फल्गुण 12 गते भएको हो ।
13. कलेज अफ एजुकेसनको स्थापना : 2013 भदौ 24 गते भएको हो ।
14. त्रिभुवन चन्द्र कलेजबाट त्रिचन्द्र कलेज भनी : 1980 मा नामाकरण गरिएको हो ।
15. नेपालमा राष्ट्रिय साक्षरता अभियान : आ. व. 2065/66 बाट सुरु भएको हो ।

No comments:

Post a Comment