कुल मतदाता - 1,21,47,865 जना
कुल मतदान केन्द्र - 18,775
कुल सहभागी दल - 122 दल
प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ र मन्त्रीपरिषद्ले
मनोनित गर्ने सिटहरु क्रमश - 240 + 335 + 26 = 601
प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ कुल मतदान क्रमश - 78.34% , 79.82%
प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ कुल बदर मत क्रमश - 4.96% , 3.20%
धरौटि रकम क्रमश प्रत्यक्ष र समानुपातिक तर्फ - रु. 3,000 , रु. 10,000
खर्च गर्न पाउने रकम क्रमश प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ - रु. 10 लाख , रु.1 लाख
मतदाता र उम्मेद्वारको उमेर क्रमश - 18 , 25 वर्ष
विजय हासिल गर्न सफल दल क्रमश प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ - 10, 30
प्रत्यक्ष तर्फ महिला विजयी संख्या - 10
सबैभन्दा बढी र कम मतले विजयी हुने उम्मेद्वार क्रमश - शेर व. देउवा 23,920 मत र रोमी गौचन 1,424 मत
सबैभन्दा धेरै मताधिकार भएको जिल्ला - डोल्पा 80.3 %
प्रत्यक्ष तर्फ ठुला दलहरु क्रमश - काँग्रेस 105 सिट,एमाले 91 सिट,माओवादी 26 सिट
समानुपातिक तर्फका ठुला दलहरु क्रमश - काँग्रेस 91 सिट,एमाले 84 सिट,माओवादी 54 सिट रराप्रपा नेपाल 24 सिट
उपनिर्वाचन भएका क्षेत्रहरु - चितवन क्षेत्र नं. 4,कैलाली क्षेत्र नं. 6,काठमाडौं क्षेत्र नं. 2 रवर्दिया क्षेत्र नं.1(मिति 2071/03/08 गते)
दुवै क्षेत्रमा विजयी हुने नेताहरु - सुशील कोइराला, शेर व देउवा, माधव कु. नेपाल र वामदेव गौतम
दुवै क्षेत्रमा पराजित हुने - लोकेन्द्र व. चन्द र शरतसिंह भण्डारी
2048 सालदेखिका विजेता नेता - देउवा, रामचन्द्र, विजुक्छे र गच्छदार
पर्यवेक्षकहरु - अन्तर्राष्ट्रिय 3 संस्थाका 249 जना र 46 राष्ट्रिय संस्थाका 30,667 जना
सवैभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्ला - काठमाडौँमा 10 वटा र मोरङमा 9 वटा
निर्वाचन क्षेत्रहरु क्रमश 1, 2, 3, 4, 5, 6 र 7 ओटा भएका जिल्लाहरु - 14, 23, 14, 6, 4, 9 र 3 जिल्लाहरु

No comments:
Post a Comment