स्थापना :१९५८ वैशाख २४ सोमबार
प्रथम प्रधान सम्पादक :नरदेव
गोर्खापत्रको सट्टा गोरखापत्र लेख्न शुरु :वि.सं. १९८३ जेष्ठ ४ सोमबारदेखि
साल‚ महिना‚ गते र बार छुट्याएर प्रकाशन गर्न शुरु :वि.सं. १९६० सोमबार
प्रकाशन :वि.सं. १९५८ देखी १९९१ वैशाखसम्म‚ त्यसपश्चात वि.सं. २००० असोज १५ सम्म शुक्रबार प्रकाशन
पहिलो पटक तस्वीर प्रकाशन :वि.सं. १९८४ बैशाख
१३हप्ताको २ पटक प्रकाशन :वि.सं. २००० असोज २९ देखी २००३ पुस २ सम्म (सोमबार र शुक्रबार)
हप्ताको ३ पटक प्रकाशन :वि.सं. २००३ पुस ड देखि २०१७ फागुन ४ सम्म (सोमबार‚ बुधबार र शुक्रबार)
दैनिक प्रकाशन :वि.सं. २०१७ फागुन ७ गते देखि
शनिवारिय परिशिष्टाङ्क :वि.सं. २०१९ असार ९ गतेदेखि
गोरखापत्रले संस्थागत स्वरुप प्राप्त गरेको :वि.सं. २०२० असार २५ गते
दिनको दुईपटक प्रकाशन :वि.सं. २०२२ कार्तिक २ देखि २०२३ असोज २२ सम्म (विहान र साँझ)
मधुपर्क प्रकाशन शुरु :वि.सं. २०२५ जेठ
युवामञ्च प्रकाशन शुरु :वि.सं. २०४५ असार
मुना प्रकाशन शुरु :वि.सं. २०४७ बैशाख ९
रंगिन प्रकाशन शुरु :वि.सं. २०५७ असार १
विभिन्न भाषामा प्रकाशन शुरु :वि.सं. २०६४ असोज १ (हाल ३० भाषामा प्रकाशन गरिन्छ ।)

No comments:
Post a Comment