Friday, 1 April 2016

नेपालको संविधान, २०७२ तथा अन्य विशेष जानकारीको एक महत्त्वपूर्ण खुराक !!!

१. संविधान सभावमा बाहाल रहेका सदस्य संख्या ६०१ मध्ये ( १ निलम्बीत, १ निधन,
२ मनोनित गर्न बाँकी) –५९७
२. संविधानको पक्षमा मतदान गर्ने सभासद – ५०७
३. मतदानमा अनुपस्थित – ६५
४. संविधानको बिपक्षमा मतदान गर्ने सभासद –२५
५. संविभानको मुल प्रतिमा हस्ताक्षर गर्ने सभासद –५३७
६. संविधान सभाको प्रक्रिया बहिस्कार गर्ने – ५७ जना
७. मतदानमा अनुपस्थित सभासद – ८
८. मतदानमा अनुपस्थित भएपनि संविधानको प्रतिमा हस्ताक्षर गर्ने सभासद –५
९. प्रक्रियामा सहभागि दलबाट गयल हुने सभासद – ३
१०. पहिलो संविधान सभाको कार्यकाल – १४४० दिन (४ बर्ष)
११. पहिलो संविधान सभाको बैठक संख्या – १२३
१२. पहिलो संविधान सभा खास काममा खर्चेको समय –३८१ घण्टा २८ मिनेट
१३. दोस्रो संविधान सभाको कार्यदिन –५७१ दिन (१ बर्ष ६ महिना २६ दिन)
१४. दोस्रो संविधान सभाको बैठक संख्या –१३५
१५. दोस्रो संविधान सभा खास काममा खर्चेको समय –३२८ घण्टा भन्दा बढी
१६. संविधान सभाका लागि मुलुकले खर्चेको जम्मा जम्मी दिन – २०३१ दिन (५ बर्ष ६
महिना २६ दिन)
.
१७. ऐतिहासिक दिनहरु ः
• १२ बुदे समझदारी – २०६२ मंसिर ७
• शान्तिपूर्ण जनआन्दोलन –२०६२ चैत्र २६
• प्रतिनिधिसभा पुनःस्थापना –२०६३ बैशाख ११
• प्रतिनिधिसभा घोषणा –२०६३ जेष्ठ ४
• बिस्तृत शान्ति सम्झौता –२०६३ मंसिर ५
• अन्तरिम संविधान जारी –२०६३ माघ १
• पहिलो संविधान सभाको निर्वाचन –२०६४ चैत्र २८
• पहिलो संविधान सभाको बैठक /गणतन्त्र कार्यान्वयन –२०६५ जेष्ठ १५
• पहलिो संविधान सभाको अवसान –२०६९ जेष्ठ १४
• दोस्रो संविधान सभाको निर्वाचन –२०७० मंसिर ४
• दोस्रो संविधान सभाको पहिलो बैठक –२०७० माघ ८
• चार दल बिच १६ बुदे राजनैतिक सहमति –२०७२ जेष्ठ २५
• संविधानको पहिलो एकिकृत मस्यौदा निर्माण –२०७२ आषाढ १७
• मस्यौदामा जनताको सुझाव संकलन –२०७२ श्रोवण ४ र ५
• परिमार्जित बिधेयक तयार –२०७२ भाद्र ६
• संविधान विधेयक पारित –२०७२ भाद्र ३०
• संविधान प्रमाणिकरण –२०७२ असोज १
• नेपालको संविधान, २०७२ को घोषणा –२०७२ असोज ३
• नेपालको संविधान, २०७२ लागु –२०७२ असोज
.
१८. नेपालको संविधान, २०७२
भाग ३७, धारा ३०८, अनुसूचि ९
प्रदेशको संख्या– ७
जम्मा सांसद संख्या –८८४
प्रतिनिधि सभा सदस्य –२७५ (प्रत्यक्ष १६५, समानुपातिक ११०)
राष्ट्रिय सभा सदस्य –५९ (७ प्रदेशबाट ८÷८, राष्ट्रपतिबाट मनोनयन ३)
७ प्रदेशमा प्रदेशसभाका कुल सदस्य संख्या –५५०
अवको शासन (राज्य संरचना)– संघिय सरकार, प्रादेशिक सरकार, स्थानिय सरकार
.
१९. नेपालको संविधानमा २०७२ मा क–कसलाई हक ??
1. सम्मानपूवर्क बाँच्न पाउने हक
2. स्वतन्त्रताको हक
3. समानताको हक
4. संचारको हक
5. न्याय सम्बन्धि हक
6. यातना विरुद्धको हक
7. निवारक नजरबन्द बिरुद्धको हक
8. छुवाछुत तथा भेदभव विरुद्धको हक
9. संपत्तिको हक
10. धार्मिक स्वतन्त्रताकोहक
11. सूचनाको हक
12. गोपनियताको हक
13. शोषण विरुद्धको हक
14. स्वच्छ वातावरणको हक
15. शिक्षा सम्बन्धी हक
16. भाषा तथा सस्कृतिको हक
17. रोजगारीको हक
18. श्रमको हक
19. स्वास्थ्य सम्बन्धी हक
20. खाद्य सम्बन्धी हक
21. आवासको हक
22. महिलाको हक
23. बालबालिकाको हक
24. दलितको हक
25. जेष्ठ नागरिकको हक
26. सामाजिम न्यायको हक
27. सामाजिम सुरक्षाको हक
28. उपभोक्ताको हक
29. देशनिकाला विरुद्धको हक
30. संबैधानिक उपचारको हक
31. मौलिक हकको कार्यान्वयन
32. नागरिक कर्तव्य
.
२०. नेपालका संविधानहरु
1. नेपाल सरकारको बैधानिक कानून, २००४ –(६ भाग, ६२ धारा र फेरिस्त “क”)
2. नेपालको अन्तरिक शासन बिधान, २००७ –(७ भाग, ७३ धारा र १ अनुसूची)
3. नेपाल अधिराज्यको संविधान, २०१५ –(१० भाग, ७३ धारा र १० परिच्छेद)
4. नेपालको संविधान, २०१९ –(२० भाग, ९६ धारा र ६ अनुसूची)
5. नेपाल अधिराज्यको संविधान, २०४७ –(२३ भाग, १३३ धारा र ३ अनुसूची)
6. नेपालको अन्तरिम संविधान, २०६३ –(२५ भाग, १६७ धारा र ४ अनुसूची)
7. नेपालको संविधान, २०७२ –(३७ भाग, ३०८ धारा र ९ अनुसूची)
२१. ....................... हाम्रा प्रजाको शासन अव उप्रान्त निजहरुले निर्वाचन गरेको १ बैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्रमक विधान अनुसार होओस भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले ........... .................... २००७ फागुन ७ मा राजा त्रिभुवनबाट घन्केको वाक्यासं ।
२२. संविधानले २०६३ मंसिर १ बाट सुरु भएको शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याएको छ। यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ ।
२३. संविधानले जनतालाई बलियो बनाएको छ । सभागिता बढाउने आधार लिएको छ । तर खास परिक्षण कार्यान्वयन मै निर्भर हुन्छ । राजनैतिक नेतृत्वको दक्षता पनि त्यहीँ मापन हुन्छ ।
.
२५. अव गर्नु पर्ने खास कामहरु
रहलपहल सिमाङ्कन
राजधानी तय
स्थानीय निकायको पुर्नसंरचना
भौतिक पूर्वाधार
कर्मचारी व्यवस्था
निर्वाचन
.
२६. तुलनात्मक अध्ययानमा ३ संविधान !!!
.
१) नेपाल अधिराज्यको संविधान, २०४७, २) नेपालको अन्तरिम संविभान, २०६३ ३) नेपालको संविधान, २०७२
1. सार्वभौमसत्ता– १.जनतामा निहित, २.जनतामा(राजकिय सत्तापनि), ३.जनातामा (राजकिय सत्तापनि)
2. राज्य– १.हिन्दु संवैधानिक राजतन्त्रात्मक अधिराज्य, २.धर्म निरपेक्ष समावेशी र पूर्ण लोकतान्त्रिक, ३.धर्म निरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवादी उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक
3. नागरिकता –१.बंशज, अंगिकृत र मानार्थ २.बंशज, अंगिकृत र मानार्थ ३. बंशज, अंगिकृत, मानार्थ र गैर आवाशिय नेपाली बाबु वा आमाको नामबाट प्रदेशको पहिचान हुने ।
4. भाषा – १.नेपाली राष्ट्र भाषा र सरकारी कामकाजको भाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता २.नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रिय भाषा तर नेपाली सरकारी कामकाजको भाषा, स्थानिय निकायमा अरु मातृभाषामा पनि हुन ३. केन्द्रमा पुरानै निरन्तर, प्रदेशमा अन्य मातृभाषामा पनि सरकारी कामकाजको हुन र भाषा आयोगले मापदण्ड बनाएर भाषा सिफारिश गर्ने ।
5. शासकीय स्वरुप –१.कार्यकारिणी अधिकार श्री ५ र मन्त्रिपरिषद्मा २. कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा ३.कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा ।
6. सरकार प्रमुख – १.प्रधानमन्त्री, संसदको बुहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता २. प्रधानमन्त्रि, सबैदलको सहमति प्राप्त वा बहुमत प्राप्त व्यक्ति । ३.प्रधानमन्त्रि, संसदको बहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता, दुई बर्ष सम्म अविश्वासको प्रस्ताव नलाग्ने । एक पटक अविश्वास प्रस्ताव असफल भएपछि अर्काे एक बर्ष सम्म राख्न नपाउने र अविश्वासको प्रस्ताव राख्दा बैकल्पिक प्रधानमन्त्रिको नाम दिनु पर्ने ।
7. राष्ट्र प्रमुख – १.राजा, राजा विहिनताको कल्पना छैन २. राष्ट्रपति, राष्ट्रिपति निर्वाचन अधि प्रधानमन्त्रिले राष्ट्र प्रमुखको काम गर्ने ३. राष्ट्रपति, राष्ट्रपति र उपराष्ट्रपति दुवै पद खालि भएका प्रधानमन्त्रिले राष्ट्र प्रमुखको काम गर्ने ।
8. राज्यको संरचना – १.एकात्मक २. संघिय हुने उल्लेख ३. संघ, प्रदेश र स्थानीय तह हुने प्रष्ट ।
9. नागरिक कर्तव्य – १. छैन २. छैन ३. ४ नागरिक कर्तव्य उल्लेख राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु पर्ने ।
10. संधी सम्झौता – १. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने २. संसदको २/३ वाट अनुमोदन हुनु पर्ने ३. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने
11. संसद विघटन – १.प्रधानमन्त्रिले गर्न सक्ने २. गर्न नसकिने ३. राष्ट्रपतिले गर्न सक्ने ।
12. प्रदेश सरकार – १.छैन २. छैन ३. प्रधानमन्त्रिको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने, व्यवस्थापिकाको २०% भन्दा बढीको प्रदेशको मन्त्रिपरिषद नहुने ।
13. व्यवस्थापिका – १. २ सदनात्मक २. १ सदनात्मक ३. केन्द्रमा २, प्रदेश र स्थानिय तहमा १ सदनात्मक संघिय संसदमा १/३ महिला अनिवार्य ।
14. न्यायपालिका – १. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह २. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह ३. जिल्ला उच्च र सर्वोच्च गरी तीन तह, उच्च अदालतले पनि मौलिक हक सम्बन्धि रिट हेर्न पाउने र सर्वोच्च मै एक संवैधानिक इजलास रहने नयाँ व्यवस्था ।
15. संवैधानिक निकाय ः ४ । ५ । ११
16. प्रशासन ः १.केन्द्र सरकारले मात्र सरकारी सेवा गठन गर्न सक्न २. निरन्तरता ३. प्रदेश, गाउँ पालिका र नगरपालिकाले पनि सरकारी सेवा गठन गर्न सक्ने ।
17. सुरक्षा ः १. शाही नेपाली सेना र नेपाल प्रहरी २. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ३. संघमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्र गुप्तचर तथा अनुसन्धानका संगठन रहने र प्रत्येक प्रदेशमा छुट्टै प्रहरी संगठन रहने ।
18. मन्त्रिपरिषदको आकार : असिमित । असिमित । २५ सदस्यमा सिमित ।
Kamal Marasini
.
विश्वका प्रमुख तिथिमितिहरु !!!
.
1. अमेरिकी स्वतन्त्रता संग्राम: सन 1775 - 1783(8 बर्ष)
2. बेलायति औद्योगिक क्रान्ति: सन 1760 - 1840
3. फ्रान्सेलि राज्य क्रान्ति: सन 1789
4. रूसी राज्यक्रन्ति: सन 1917
5. भारतिय स्वतन्त्रता संग्राम: सन 1885 - 1947(62बर्ष)
6. भारत स्वतन्त्र: सन 15 अगस्ट, 1947
7. पाकिस्तान स्वतन्त्र: सन 14 अगस्ट, 1947
8. प्रथम विश्व युद्ध सुरु: सन 28 जुलाई, 1914
9. प्रथम विश्युद्ध अन्त्य: सन 19 नोभेम्वर, 1918
10. प्रथम विश्व युद्ध चलेको: 1561 दिन
11. दोस्रो विश्व युद्ध सुरू: सन 1 सेप्टेम्वर, 1939
12. दोस्रो विश्व युद्ध अन्त्य: सन 2 सेप्टेम्वर, 1945
.
नेपालमा शिक्षा विकासका प्रमुख चरणहरु !!!
(प्रा.स. विशेष)
.
१. वि.स. १९१० – दरवार हाइस्कूलको स्थापना
२. वि.स. १९३२ – भोजपुरको दिन्लामा सस्कृत
पाठशालाको स्थापना
३. वि.स. १९५८ – भाषा पाठशालाको सुरुवात
४. वि.स. १९७५ – त्रिचन्द्र कलेजको स्थापना
५ . वि.स. १९९० – एस.एल.सी. वोर्डको स्थापना
६. वि.स. २०१६ – त्रिवुभन विश्वविद्दालयको
स्थापना
७. वि.स. २०२८ – राष्ट्रिय शिक्षा पद्दतीको योजना लागू
८. वि.स. २०३८ – पाठ्यक्रम कार्यन्वयन योजना
९. वि.स. २०४९ – राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन
१०. वि.स. २०५५ – उच्चस्तरीय राष्ट्रिय योजना
आयोगको प्रतिवेदन
११. वि.स. २०६६ – विद्दालय क्षेत्र सुधार योजना
१२. वि.स. २०७१ - एस.एल.सी.मा ग्रेडिंग प्रणाली लागु ।
Kamal Marasini
.
UNO द्धारा मनाइने अन्तर्राष्ट्रिय दिवसहरु !!!
.
भन्सार दिवस - Jan 26
सिमसार दिवस - Feb 2
महिला दिवस - March 8
पानी दिवस - March 22
क्षयरोगदिवस - March 24
स्वास्थ्य दिवस - April 7
उर्जा दिवस - April 15
पृथ्वी दिवस - April 22
श्रमिक दिवस - May 1
सूर्य दिवस - May 3
रेडक्रस दिवस - May 8
सञ्चार दिवस - May 17
जैविक विविधता - May 22
धुम्रपान नियन्त्रण -May 31
वातावरण दिवस - June 5
मरुभूमिकरण रोकथाम - June 17
सङ्गीत दिवस - June 21
सहकारी दिवस - July 6
जनसंख्या दिवस - July 11
भूसंरक्षण दिवस - Aug 8
एकता दिवस - Aug 31
साक्षरता दिवस - Sept 8
ओजन तह - Sept 16
पर्यटन दिवस - Sept 27
समुन्द्र दिवस -
ज्येष्ठ नागरिक - Oct 1
पाकृतिक प्रकोप न्युनिकरण-
गुणस्तर दिवस - Oct 14
खाद्य दिवस - Oct 16
गरिबी निवारण - Oct 17
बाल दिवस - Nov 20
एड्स दिवस - Dec 1
अपाङ्ग दिवस - Dec 3
मानव अधिकार दिवस - Dec 10
Kamal Marasini
.
नेपालका प्रमुख तालहरुको विवरण !!!
.
१. रारा ताल : राराताल नेपालको सबभन्दा ठूलो ताल हो । यसको लम्बाई करिब ५.२ किलोमिटर (पूर्व-पश्चिम ),चौडाइ २.४ किलोमिटर तथा गहिराइ १६७ मिटर छ । यो मुगु जिल्लामा अवस्थित छ यसलाई रारा दह पनि भनिन्छ ।
२. फोक्सुण्डो ताल : यो नेपालको सबैभन्दा गहिरो ताल हो । यसको लम्बाइ करिब ४.८ किलोमिटर,चौडाइ १.६ किलोमिटर र गहिराइ ६५० मिटर छ । यो डोल्पा जिल्लामा अवस्थित छ ।
३. तिलिचो ताल : विश्वको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित छ । यो समुन्द्र सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको छ । यसको लम्बाइ ४ कि.मि.चौडाइ १.२ कि.मि. तथा गहिराइ २०० मिटर छ ।
४. फेवाताल : कास्की जिल्लाको पोखरामा अवस्थित हर्पन खोलाको पानीबाट निर्माण भएको यो तालमा अन्नपुर्ण र माछापुच्छ्रे हिमालको दृष्यसमेत देख्न सकिन्छ । लम्बाइ ४.८ कि.मि र कूल क्षेत्रफल ३ बर्ग किलोमिटर भएको यो ताल कतै फुकेको र कतै सुकेको छ ।५. रुपाताल : यो ताल कास्की जिल्लाको पचभैया डाँडाको काखमा रहेको छ ।४.५ मिटर गहिराइ भएको यो तालले करिब १२० हेक्टर क्षेत्रफल ओगटेको छ ।
६. इन्द्रसरोवर : मकवानपुर जिल्लाको कुलेखानी जलविद्दुत परियोजनाका लागि निर्माण गरिएको ७ कि.मि.लामो रिजर्भायर नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो
Public Service Commission
७. गोसाई कुण्ड : रसुवा जिल्लामा अवस्थित गोसाई कुण्ड समुन्द्र सतहदेखि ४,२६७ मिटरको उचाइमा रहेको छ । यो ताल वरिपरि ठूलाठूला पहाडी चट्टानले घेरिएको छ । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । यो आन्तरिक पर्यटनमध्ये अत्यन्त व्यस्त पर्यटकीय स्थल हो ।
८. वेगनास ताल : कस्की जिल्लाको पोखरा बजारदेखि उत्तरपूर्वी भेगमा ( लेखनाथ नगरपालीका भित्र )पर्ने पचभैया डाँडाको काखमा पर्ने वेगनास ताल ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएर रहेको छ । यो ताल समुद्र सतहबाट ६७७ मिटरको उचाइमा रहेको छ । लेखनाथ नगरपालीका भित्र वेगनास ताल लगाएत अन्य ७ तालहरु पनि रहेका छन । त्यसैले लेखनाथ नगरपालीका लाइ ७ तालको सहर पनि भनिन्छ ।
९. जाखिरा ताल : लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १० कि.मि. टाढा निग्लिहवा गा.वि.स.मा पर्ने जाखिरा ताल लुम्बिनी अञ्चलकै सबभन्दा ठूलो ताल हो । यसको क्षेत्रफल करिब १५७ हेक्टर रहेको छ यस तालमा प्रतिवर्ष साइबेरियाका विभिन्न १२ प्रकारका चराहरु ६ महिनासम्म बसोबास गरी फुल पारी बच्चा हुर्काई पुन: साइबेरिया फर्कने गर्छन । यस ताल ७ कि.मि. भित्र रहेका निग्लिहवा,सगरहवा,अरौराकोट र विकुलीकोटजस्ता ऐतिहासिक स्थानमा पुरातात्विक महत्त्वका वस्तुहरु रहेका छन् ।
Kamal Marasini
.
केहि स्वदेशी ब्यक्तित्वको निधन मिति !!!
.
#. बि.पि. कोईराला........ 2039/03/6
#. राजा बिरेन्द्र....... 2058/02/19
#. युबराज दिपेन्द्र........ 2058/02/22
#. सहाना प्रधान........ 2071/06/07
#. मनमोहन अधिकारी..... 2056/01/13
#. बिश्वनाथ उपाध्याय..... 2070/10/16
#. लक्ष्मण प्रसाद अर्याल....... 2066/5/31
#. गरिजा प्रसाद कोइराला...... 2066/12/7
#. कृष्ण प्रसाद भट्टराई...... 2067/11/20
#. मरिचमान सिँह श्रेष्ठ........ 2070/4/31
#. रामराजा प्रसाद सिँह...... 2069/5/27
#. हुतराम बैध........ 2070/9/9
#. क्षेत्रप्रताप अधिकारी..... 2070/12/30
#. जगदिश घिमीरे..... 2070/7/14
#. फत्तेमान राज भण्डारी...... 2070/5/25
#. शिब रेग्मि....... 2070/8/24
#. श्रीकृष्ण श्रेष्ठ....... 2071/04/25
#. पोष्ट बहादुर बोगटि........ 2071/05/31
.
केही बिदेशी ब्यक्तित्वका निधन मिति !!!
.
#. माहात्मा गान्धि...... 1948 जनवरी 30
#. साइबाबा....... 2011 अप्रिल 24
#. एडमण्ड हिलारी.......2008 जनबरी 11
#. बेनेजिर भुट्टो...... 2007 डिसेम्बर 27
#. सद्दाम हुसेन....... 2006 डिसम्बर 30
#. मुआमार गद्दाफि...... 2011अक्टोबर,12
#. माइकल ज्याक्सन........ 2009 जुन 25
#. नेल्सन मण्डेला..... 2013 डिसेम्बर 5
#. निल आर्मस्ट्रङ........ 2012 अगष्ट 25
#. ओसामा बिन लादेन...... 2011 मे 2
ह्युगो चाभेज....... 2013 मार्च 5
मार्गरेट थ्याचर...... 2012 अप्रिल
.
समसामयिक सामान्यज्ञान !!!
.
1. २०७२ (सन् २०१५) सालको अन्तर्राष्ट्रिय हात्तिपोलो प्रतियोगिताको विजयीः स्वीट्जरल्याण्डको EFG र उपविजेता नेपालको Tiger Tops टिम हो ।
2. 2072 सालको महिला हिंसा विरुद्धको १६ दिने अभियान कहिलेबाट सुरु गरियो ?
- २०७२ मंसिर ९
3. Sheryl Sandberg केसँग सम्बन्धित छिन् ?
- यिनी हुन् विश्वका आठौं शक्तिशाली महिला फेसबुकका COO (Chief Operating Officer)
4. नेपालसँग दौत्य समबन्ध कायम भएको पछिल्लो मुलुक कुन हो ?
- जमैका (२०१५ अक्टोबर
5. संबिधानसभाबाट संबिधान बनाउने 44 औँ राष्ट्र नेपाल हो भने 43 औँ कुन हो?
- ट्युनिसिया
6. महत्त्वपुर्ण सरकारि कार्यालय कहिले देखि दिनको १२ घण्टा खुल्ने निर्णय गरियो ?
- २०७१/९/१
7. सर्बोच्च अदालतले अामाको नामबाट नागरिकता दिनुपर्ने परमादेश कहिले जारि गर्यो?
- २०७१/९/२७
8. काठमान्डौमा कहिले देखि महिला मैत्री यातायात सेवा सुचारु गरियो ?
- २०७१/९/२०
Kamal Marasini
1. हाईटेक मेट्रोबसको सञ्चालन कहिलेदेखि भयो ?
- वि.स. 2072-11-30
2.106 औ नारी दिवश -2016 नारा "लैगिक समानताको लागि पाईला हाराहारी, सन 2030 सम्म हिस्सा बराबरी" हो ।
3. एशिया कप - 2016 भारत ले बङ्लादेशलाई हराउदै जितेको छ ।
4. नेपाल सरकारले पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई वि.स. २०७२ फाल्गुन १७ गते वीर पदकले सम्मान गर्यो ।
5. ८८ औ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड "स्प्रोर्ट्लाइट" चलचित्रले प्राप्त गर्यो ।
6. उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार - 2072 म्याग्दी जिल्ला अस्पतालमा कार्यरत डा. रोशन न्यौपाने लाई प्रदान गरियो ।
7. कृषि मन्त्रालयलमा "किसान कल सेन्टर" अर्थात "हेलो किसान" कार्यक्रमको सुरूवात बि. सं 2072-11-16 गरिएको हो ।
Kamal Marasini
.
ओस्कार अवार्ड २०१६ का बिजेताहरू !!!
.
१. उत्कृष्ट चलचित्र : स्पटलाइट
२. उत्कृष्ट नायिका: ब्रिए लार्सन (रुम)
३. उत्कृष्ट नायक: लियोनार्दो दिक्याप्रियो (द रेभनेन्ट)
४. उत्कृष्ट सहयोगी नायिका: अलिसिया विकाण्डर (द डेनिस गर्ल)
५. उत्कृष्ट सहयोगी नायक: मार्क राइलेन्स (ब्रिज अप स्पाइज)
६. उत्कृष्ट निर्देशक: एलिजान्द्रो जी. इनारितु (द रेभनेन्ट)
७. उत्कृष्ट एनिमेटेड फिचर फिल्म: इनसाइट आउट
८. उत्कृष्ट मूल पटकथा: जोश सिङ्गर र टम मेककार्थी (स्पटलाइट)
९. उत्कृष्ट साभारित पटकथा: चार्ल्स राण्डल्फ र एडम मेकके (द बिग सर्ट)
१०. उत्कृष्ट बाह्य भाषा फिल्म: सन अफ सौल (हङ्गेरी)
११. उत्कृष्ट एनिमेटेड लघु चलचित्र: बियर स्टोरी
१२. उत्कृष्ट लाइभ एक्सन लघु चलचित्र: स्टटरर
१३. उत्कृष्ट फिचर डकुमेन्ट्री: एमी
१४. उत्कृष्ट लघु डकुमेन्ट्री: अ गर्ल इन द रिभरः द प्राइस अफ फर्गिभनेस
१५. उत्कृष्ट छायाँकन: ईम्यान्यूएल लुबेज्की (द रेभनेन्ट)
१६. उत्कृष्ट भिजुअल इफेक्ट्स: एण्ड्रिउ ह्वाइटहर्स्ट, पौल नोरिस, मार्क आर्डिङ्गटन र सारा बेनेट (एक्स मसिना)
१७. उत्कृष्ट मेकअप र हेयर स्टाइल: लेज्ली भ्यान्डरवाल्ट, एल्का वार्डेगा र डेमियन मार्टिन (म्याड म्याक्सः फ्यूरी रोड)
१८. उत्कृष्ट फिल्म इडिटिङ्ग: मार्गरेट सिक्सेल (म्याड म्याक्सः फ्यूरी रोड)
१९. उत्कृष्ट पोशाक डिजाइन: जेनी बीभन (म्याड म्याक्सः फ्यूरी रोड)
२०. उत्कृष्ट मूल गीत: ‘स्पेक्टर’ बाट ‘राइटिङ्ग’स अन द वाल’ (जिमी नेप्स र स्याम स्मिथ)
२१. उत्कृष्ट साउण्ड इडिटिङ्ग: मार्क मङ्गीनी र डेभिड ह्वाइट (म्याड म्याक्सः फ्यूरी रोड)
२२. उत्कृष्ट साउण्ड मिक्सिङ्ग: क्रिस जेन्किन्स, ग्रेग रुडलोफ र बेन ओस्मो (म्याड म्याक्सः फ्यूरी रोड)
२३. उत्कृष्ट निर्माण डिजाइन: कोलिन गिब्सन, लिसा थम्प्सन (म्याड म्याक्सः फ्यूरी रोड)
२४. उत्कृष्ट ओरिजिनल स्कोर: एन्नियो मोरिक्कोन (द हेटफूल एट)
.
Kamal Marasini
नेपालका निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रहरु विशेष खुराक !!!
.
राष्ट्रिय निकुञ्जहरु
१. चितवन राष्ट्रिय निकुञ्ज
स्थापना = २०३०
क्षेत्र = चितवन,मकवानपुर,पर्सा
क्षेत्रफल = ९३२ वर्ग कि.मि.
विशेषता = एकसिंगे गैंडा,पाटे
बाघ,चितुवा,रतुवा,चित्तल,घडियाल गोही,मगर
गोही,सोंस,अजिङ्गर तथा विविध जातका चराहरु
(नेपालकोघोषित पहिलो राष्ट्रिय निकुञ्ज)
२. शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
स्थापना = २०४०
क्षेत्र = डोल्पा,मुगु
क्षेत्रफल = ३५५५ वर्ग कि. मि.
विशेषता = हिउँ चितुवा,तिब्बती
खरायो,नाउर,निलोभेंडा,कस्तुरी,मृग,जङ्गली
याक,ब्वाँसो,(शे–फोक्सुन्डो ताल)
(नेपालको सबैभन्दाठूलो राष्ट्रिय निकुञ्ज)
३. लाङटाङ राष्ट्रिय निकुञ्ज
स्थापना = २०३२
क्षेत्र = रसुवा,नुवाकोटर सिन्धुपाञ्चोक
क्षेत्रफल = १७१० वर्ग कि. मि.
विशेषता = चितुवा,हाब्रे (रातो पण्डा) कस्तुरी
मृग,रतुवा,झारल,घोरल,थार,जङ्गली भेंडा,भालु,लङ्गुर
बाँदर (जैविक विविधताका दृष्टिकोणले विश्वकै अग्रणी स्थान)
४. सगरमाथा राष्ट्रिय निकुञ्ज
स्थापना = २०३२
क्षेत्र = सोलुखुम्बु
क्षेत्रफल = ११४८वर्ग कि. मि.
विशेषता = कस्तुरी मृग,हिमाली
भालु,डाँफे,चिलिमे,कालीज,लालचुच्चे (सर्वाधिक उचाइमारहेको राष्ट्रिय निकुञ्ज)
५. रारा राष्ट्रिय निकुञ्ज
स्थपना = २०३२
क्षेत्र = मुगु,जुम्ला
क्षेत्रफल = १०६ वर्ग कि. मि.
विशेषता = हिमाली भालु,थार,घोरल,बँदेल र
विविधजातका चराचुरुङ्गी (सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज)
६. बर्दिया राष्ट्रिय निकुञ्ज
स्थापना = २०३२
क्षेत्र = बर्दिया
क्षेत्रफल = ९६८ वर्ग कि. मि.
विशेषता = बाघ,भालु,चितुवा,कृष्णसार,घोडगद
ाह,
जरायो,जंगली हात्ती,गैंडा,गोही,सोँस तथा विविध जातका चराहरु
७. मकालु बरुण राष्ट्रिय निकुञ्ज
स्थापना = २०४८
क्षेत्र = संखुवासभा र सोलुखुम्बु
क्षेत्रफल = १५०० वर्ग कि. मि.
विशेषता = विश्वका दुर्लभ वनस्पति र प्राणीहरू
(पहिले नदेखिएको छिर्केमिर्के
रेनबेब्लर,ओलिफग्राउण्ड,वार्वलभर)
Kamal Marasini
८. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
स्थापना = २०५८
क्षेत्र = काठमाडौँ,नुवाकोट,सिन्धुपाञ्चोक र धादिङ
क्षेत्रफल = १५९ वर्ग कि. मि.
विशेषता = काठमाडौँमा दैनिक १० लाख क्यूविक
लिटरपानी उपलब्ध हुने तथा अन्य विविधजातका
जीवजन्तु पाइने ।
९. बाँके राष्ट्रिय निकुञ्ज
स्थापना = २०६७
क्षेत्र = बाँके,सल्यान,दाङ
क्षेत्रफल = ५५० वर्ग कि. मि.
विशेषत = बाघ,पक्षीहरु (सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज)
१०. खप्तड राष्ट्रिय निकुञ्ज
स्थापना = २०४२
क्षेत्र = बझाङ,बाजुरा,डोटी,अछाम
क्षेत्रफल = २२५ वर्ग कि. मि.
विशेषता = रतुवा,कस्तुरी
मृग,घोरल,चितुवा,जङ्गलीकुकुर,वन बिरालो,साथै
डाँफे,मुनालजस्ता चराहरु
नेपालका वन्यजन्तु आरक्ष,संरक्षित पन्क्षी र चराहरु
१. शुक्लाफाँट वन्यजन्तु आरक्ष
स्थपना = २०३१
क्षेत्रफल = ३०५ वर्ग कि. मि.
क्षेत्र = कञ्चनपुर
विशेषता = हात्ती,पाटेबाघ,भालु,चितवा,लघुन
ा,गोही,एवं चराचुरुङ्गी ।
२. कोशीटप्पु वन्यजन्तु आरक्ष
स्थापना = २०३२
क्षेत्रफल = १७५ वर्ग कि. मि.
क्षेत्र = सुनसरी
विशेषता = दुर्लभ अर्ना,घडियाल तथामगरगोही,सोस तथा विभिन्नमाछा तथा चराचुरुङ्गी ।
३. पर्सा वन्यजन्तु आरक्ष
स्थापना = २०४०
क्षेत्रफल = ४९९ वर्ग कि. मि .
क्षेत्र = चितवन,मकवानपुर,पर्साका केही भागहरू
विशेषता = जङ्गली
हाती,बाघ,चितुवा,जरायो,घोडदह,बंदेल ।
नेपालमा संरक्षित जीवजन्तुहरू
स्तनधारी जनावर
१. आसामी रातो बाँदर
२. सालक (चाइनिज)
३. सालक (इन्डियन)
४. खैरो ब्वाँसो
५. खैरो भालु
६.रातो पाण्डा
७. पाटे सिलु
८. धस्रे हुँडार
९. चरी बाघ
१०. ध्वासे चितुवा
११. लिङकस
१२. बाघ
१३. हिउँ चितुवा
१४. सोंस
१५. जङ्गली हात्ती
१६. गैँडा
१७. कस्तुरी मृग
१८. बाह्रसिङ्गे
१९. गौर
२०. जङ्गली चौँरी
२१. अर्ना
२२. चौका
२३. कृष्णसार
२४. चिरू
२५. नायन
२६. हिस्पिड खरायो
२७. पुड्के बँदेल
घस्रने जीवहरु
१. घडियाल गोही
२. सुन गोहोरो
३. अजिङ्गर
चराहरु
१. कालो स्टोर्क
२. सेतो स्टोर्क
३. ठूलो धनेस
४. मुनाल
५. चीर
६. खर मयूर
७. सानो खर मयूर
८. सारस
९. डाँफे
शिकार आरक्ष र संरक्षित क्षेत्रहरु
१. ढोरपाटन वन्यजन्तु शिकार आरक्ष
स्थापना = २०४१
क्षेत्रफल = १३२५ वर्ग कि. मि.
क्षेत्र = रूकुम,बाग्लुङतथा म्याग्दीको केही भाग
विशेषता = नाउर,झारल,थार,हिमाली भालु नीलोभेडा
संरक्षित क्षेत्रहरु
१. मनासलु संरक्षित क्षेत्र
स्थपना = २०५५
क्षेत्रफल = १६६३ वर्ग कि. मि.
क्षेत्र = लमजुङ र गोर्खा
विशेषता = उन्नतीस प्रजातिका स्तनधारी, हिउँ
चितुवा,कस्तुरी,मृग,नाउर,झारललगायत विभिन्न चराहरुर सर्प जातिहरू
२. अन्नपूर्ण संरक्षित क्षेत्र
स्थापना = २०४९
क्षेत्रफल = ७६२९ वर्ग कि. मि.
क्षेत्र = लमजुङ,मनाङ मुस्ताङ,म्याग्दी, कास्की
विशेषता = हिमाली दुर्लभ जिवजन्तु,वनस्ि तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण
३. कञ्चनजङ्घा संरक्षित क्षेत्र
स्थापना = २०५४
क्षेत्रफल = २०३५ वर्ग कि. मि.
क्षेत्र = ताप्लेजुङ
विशेषता = हिउ,चितुवा,कस्तरी
मृग,हिमभालु,ब्वाँसो,नाउर,घोरलआदि
४. अपिनाम्पा संरक्षित क्षेत्र
स्थापना = २०६६
क्षेत्रफल = १९०३वर्ग कि. मि.
क्षेत्र = दार्चुला
विशेषता = हिउ चितुवा,घोरल,काल
ोभालू,थार,जरामसी, यार्सागुम्बा,पाँच औंले आदि
५. गौरीशंकर संम्रक्षित क्षेत्र
स्थापना = २०६६
क्षेत्रफल = २१७९ वर्ग कि. मि.
क्षेत्र = रामेछाप,दोलखा र सिन्धुपाल्चोक

No comments:

Post a Comment