1. दौत्य सम्बन्ध कायम भएको प्रथम द. अमेरिकी राष्ट्र : अर्जेन्टिना
2. Go Go Foundation (Good Governance) पुरस्कार-२०७२ – डा. भगवान कोइराला
3. रुप्से झरना कुन जिल्लामा रहेको : म्याग्दी
4. पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन – वि स २०७२ माघ २६ गते ( २५ गते राती १२:३० बजे )
5. सुचना प्रविधी पार्क रहेको जिल्ला : काभ्रे
6. चर्चित रामारोसन कुन जिल्लामा अवस्थित :
अछाम
7. गोरखाभाषा प्रकाशिनी समितिको स्थापना वर्ष : वि स १९६९
8. चालु तेह्रौ योजनाको अन्त्य सम्म परिवार नियोजनको साधन उपयोग गर्ने जनसंख्या हुने लक्ष्य : ६७%
9. सुरक्षा परिषदका स्था यि सदस्य राष्ट्रहरु : ५ ( अमेरिका, फ्रान्स, रुस, बेलायत र चाइना )
10. जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली : मुगल/राजपुत शैली
11. ISO14000 ले के जनाउदछ ? : वातावरण व्यवस्थापन
12. जोडा मिलाउनुहोस्:
– भिमनिधी तिवारी : सहनशिल शुशिला
– कृष्ण धारावासी : राधा
– विपी कोइराला : सुम्निमा
– सिद्धिचरण श्रेष्ठ : उर्वशी
13. पहाडी प्रदेशले उगटेको क्षेत्र : ६८%
14. काठमाडौका अन्तिम मल्ल राजा:
जयप्रकाश मल्ल
15. गण्डकी नदिको सबैभन्दा ठुलो स हायक नदी : काली गण्डकी
16. जोडा मिलाउनुहोस् :
– सुर्यबाट नजिकको ग्रह: बुध
– Earth बाट नजिकको ग्रह :शुक्र
– सबै भन्दा ठुलो ग्रह: Jupiter
– रातो ग्रह : मंगल
17. जोडा मिलाउनुहोस् :
– टापु महादेश: अष्ट्रेलिया
– बिषमताको महादेश: एशिया
– नयाँ संसार : उत्तर अमेरिका
– अध्यारो महादेश: अफ्रिका
18. दोस्रो विश्वयुद्धको प्रमुख कारण:
भर्साइलको असमान सन्धि
19. दिएका मध्ये राणाकालीन मुन्सिखाना:
परराष्ट्र
20. रामसार के सँग सम्बन्धित रहेको : सिमसार
21.जैबिक बिबिधता सुचना केन्द्र रहेको स्थान :
टिकौली, चितवन
22. आशुकवि भनेर कसलाई चिनिन्छ ? : शम्भु प्रसाद ढुङेल
23. नमिल्ने जोडा कुन हो ?:
a. Nepal & Nepalese : G.H. Gillimate
b. Nepal & Its Neighbors: R.K. Das
c. Gurkha : Hesitate
d. Political Relation between India & Nepal :Paramananda
उत्तर: d
उक्त पुस्तक Paramananda ले नभईले K.B. Majumdhar लेखेका हुन ।
24. दिइएको मध्य गल्ती उत्तर : गेनिमेड गलत
25. जोडा मिलाउनुहोस् :
– कालीगण्डकी ए : १४४००० किवा
– मर्स्याङ्दी : ६९००० किवा
– चिलिमे : २२००० कि वा (2००००हो तर 22००० दिएको थियो )
– कुलेखानी : ६०००० कि वा
26. दिइएको सडकको नाम मध्ये कुन जोडि सहि छ ?
उत्तर: बनेपा -बर्दिबास : विपि राजमार्ग (दिइएको मध्ये यो मात्र सहि थियो )
27. १२ औं साग गेमको बारेमा तलका मध्ये कुन कुन सहि छ/छन् ?
a.नेपालले ४ स्वर्ण जितेको थियो ।
b.नेपालले फाइनल फुटबल खेलमा भारत विरुद्ध ३ गोल हानेको थियो ।
उत्तर: दुवै गलत
28. दिइएको मध्ये कुन वनस्पति समशितोष्ण सदावहार कोणधारी वनमा पाइन्छ ? : उत्तिस
29. 216,343,512,729, ?
उत्तर: 1000 (10^3)
30. 180, 277,340,490 मध्ये कुन मिल्दैन?
उत्तर: 277
31. एउटै प्रकृतिका बराबर क्षमता को गिलास हरुमा क्रमश 1/3 र 1/4 दूध राखियेको छ। त्यसपछी गिलास हरुमा पानीले पूरा गर्ने हो भने र मिसाउने हो भने त्यो भाँडो मा दूध र पानी को अनुपात कति हुन्छ?
उत्तर: 7:17
32. x=y=2z र xyz=256 भए x=?
उत्तर: 8
34. यदि बिक्री मूल्य दोब्बर भये नाफा तेब्बर हुन्छ भने नाफा प्रतिशत कति छ?
उत्तर: 100%
35. यदि A ले 18 दिन र B ले 15 दिनमा एक काम गर्छन। B ले 10 दिन काम गरेर छाड्छ भने बाँकी काम A ले कति दिन मा सिध्याउछ?
उत्तर: 6 दिन
36. COUNSEL = BITIRAK भए GUIDANCE = ?????
उत्तर: FOHYZJBB
37. ZYX , WUS , TQN , ???
उत्तर: QMI
38.भोलि को पर्सि बुधबारको तीन दिन अघि पर्छ भने आज के बार होला?
उत्तर: बिहिबार
39. 48 जना भएको एउटा लाइन मा बिराट अगाडि बाट 14 औँ र जीवन अन्तिम बाट 17 औँ स्थान मा छ र बिराट जीवन भन्दा अगाडि छ। मिरा , जीवन र बिराट को ठिक बिच मा छिन भने,बिराट र मिरा को बिचमा कति जना ब्यक्ती छन?
उत्तर: 8 जना
40. बिहानै उदय र विशाल दोबाटो मा आमुन्ने सामुन्ने उभिएर कुरा गर्दा विशाल को छाया उदय को ठिक बायाँ तर्फ परेको थियो भने उदय कुन दिशा तर्फ फर्केको थियो?
उत्तर: उत्तर दिशा
41. जोडा मिलाउनुहोस् :
– मकालु : ८४६३ मि
– चोयु – ८२०१ मि
– सगरमाथा: ८८४८ मि
– मनास्लु: ८१६३ मि
प्रश्नहरु स्मरणको आधारमा तयार गरिएको हो । केही गलत भएमा कमेन्ट गर्नुहोला ।
संकलन : कमल प्रसाद मरासिनी
Friday, 1 April 2016
नायब सुब्बाको प्रारम्भिक परिक्षा २०७२ फाल्गुन २२ गते सोधिएका केही प्रश्नोत्तरहरु !!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment