Friday, 29 April 2016

नेपालको हालसम्मको प्रशासनिक विभाजन !!!

नेपालको हालसम्मको प्रशासनिक विभाजन !!!

लिच्छविकालमा नेपाल लाई: 13 वटा क्षेत्रमा

पृथ्वीनारायण शाहको पालामा: 12 क्षेत्रमा

जङ्ग ब. राणाले: 69 एकाइमा

भिमसेन थापाले: 39 जिल्लामा

वीरसम्सेरले: 35 जिल्लामा

2018/1/1 मा 14 अञ्चल 75 जिल्लामा

2029/3/13 मा 4 बिकास क्षेत्रमा (राजा महेन्द्रले)

2036/6/26 मा 5 बिकास क्षेत्रमा

2072/6/3 मा 7 प्रदेशमा नेपालको बिभाजन

No comments:

Post a Comment