Friday, 1 April 2016

राजपत्राकित तृतिय श्रेणी, अप्राविधि तर्फको शाखा अधिकृत वा सो सरह पदको द्धितिय र तृतीय चरणको प्रतियोगितात्मक लिखित परिक्षा मा सोधिएको प्रश्नहरु !!!

मिति :  २०७१-१२-२५ गते
द्धितिपत्र शासन प्रणाली
----------------------------------------
१. नेपालमा विकेन्द्रिकरणको प्रयासहरु उल्लेख गर्दै स्थानिय स्वायत्त शासन ऐन् २०५५ बमोजिम स्वायत्त शासन प्रणालीका विशेषताहरु उल्लेख र्गनुहोस । १०

२. नेपालको हालको शासन प्रणाली संसदिय शासन पद्धति संग मिल्दो जुल्दो छ भनिन्छ ? संसद्धिय शासन पद्धतिका विशेषता संग हाम्रो शासन प्रद्धतिको तुलना गर्नुहोस् । १०

३. शासन प्रणालीको लागी पारदर्शिता किन बान्छनिय हुन्छ ? नेपालको शासन प्रणालीलाइ पारदर्शी बनाउनको लागी लिएका कदमहरु बताउनुहोस् । ५+५

४. नेपालको संबैधानिक विकासक्रमका बारेमा प्रकाश पार्दै अन्तरिम संविधान, २०६३ का आधारभुत विशेषताहरु के–के हुन ? लेख्नुहोस् । ५+५

५. लोकतान्त्रिक शासन पद्धतिमा नागरिक चेतनाका े महत्व उल्लेख गर्नुहोस । राष्ट्र निर्माण्को सन्दर्भमा जनताका जिम्मेवारी प्रष्ट पार्नुहोस् । ५+५

६. विद्युतिय शासन भनेको के हो ? नेपालमा विद्युतिउ शासनको सम्भावना बारे टिप्पणी गर्नुहोस् । ३+७

७. नेपालमा सार्वजनिक कोषको सदुपयोग गर्न के कस्ता व्यवस्था गरिएको छ ? उल्लेख गर्दै सार्वजनिक कोष सदुपयोग गर्दा नैतिकताको भुमिकाको चर्चा गर्नुहोस् । ५+५

८. नेपालको सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन भन्ने जनगुनासो छ । यसलाई प्रभावकारी बनाउन के कस्तो उपायहरु अवलम्ब गर्नुपर्ला ? सुझाव दिनुहोस् । १०

९. नेपालको सार्वजनिक सेवामा मेधावी जनशक्ति आकर्षण गर्न र ती जनशक्तिको कार्यसम्पादन स्तर अब्ब्ल बनाई राख्न लोकसेवा आयोग र सेवा सञ्चालन गर्ने निकायले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने ठान्नहुन्छ ? उल्लेख गर्नुहोस् । ५+५

१०. सहभागिता मुलक योजनाको सन्दर्भमा नोपलमा भएका सुधार प्रयासहरुको सिहावलोकन गर्नुहोस् । १०

-------------------------------------------------------
मिति :  २०७१-१२-२६ गते
तृतिय पत्र : समसामयिक विषय
-------------------------------------------------------
१. द्धन्द्धलाई परिभाषत गर्दै नेपालको समामाजिक र सांस्कृतिक रुपान्तरण गर्न के कस्तो व्यवस्थाको आवश्यकता रहेको छ । आफ्नो धारण प्रस्तुत गर्नुहोस् । १०

२. नेपालमा सामाजिक न्याय र समानताको लागि राज्यबाट अवलम्बन गरिएका नीती र कार्यक्रमहरुको् विवेचना गनूृहोस् ।

३. विगत नजगणनाको तुलनामा २०६८ को नजगणामा जनसंख्या बृद्धिदर कम हुनका कारणहरु उल्लेख गर्नुहोस र जनसंख्या बृद्धिबाट अर्थतन्त्रमा पर्ने प्रभावबारे विवेचना गर्नुहोस् । १०

४. मुलुकको समग्र आर्थिक विसको लागी तीन खम्बे आर्थिक नीति (सरकारी, निजी र सहकारी) कत्तिको प्रभावकारी हुने ठान्नुहुन्छ ? विवेचना गर्नुहोस् । १०

५. नेपालमा वैदेशिक सहायताको महत्वबारे प्रकाश पार्दै वैदेशिक सहायतालाइए पंभावकारी रुपमा परिचलन गर्न के कस्ता उपायहरु अवल्म्बन गर्नुपर्ला ? उल्लृख गर्नुहोस् । १०

६. दिगो विकासको अवधारणा उल्लेख गर्दै नेपालको दिगो विकासका प्रमुख व्यवधानहरु उल्लेख गर्नुहोस् । १०

७. आजको विश्वमा विकासका सर्वसम्बन्धित तथा समसामयिक विषय के –के हुन् ? तपाईको विश्लेषणमा यी विषयहरुको पंभावकारी संयोजन गर्नका लागि नेपालको वर्तमान आवधिक योजनाको दस्तावेजमा कसरी आत्मसाथ तथा मुलप्रवाहीकरण गरिएको पाउनुभएकाृ छ ? १०

८. नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक सांस्कृतिक परम्परा, समाजिक मुल्य र मान्याताले पु¥यएको नकरात्मक र सकारात्मक भुमिकाको चर्चा गर्नहोस् । १०

९. नेपालमा वन विनाश हुनाका कारणहरु उल्लेख गर्दै त्यसबाट परेका असरहरुको विवेचना गर्नुहोस् । १०

१०. जलस्रोत धनि देश भएर पनि नेपालमा उर्जा सङ्कटहुनका कारणहरु के –के हुन ? साथै सो सङ्टबाट मुक्ति पाउन के गर्नुपर्दछ उल्लेख गर्नुहोस् । १०

Collected by : Kamal Prasad Marasini

No comments:

Post a Comment