1. नेपाली भाषाको पहिलो चलचित्र – सत्य हरिश्चन्द्र
2. नेपालमा बनेको पहिलो चलचित्र – आमा(2022)
3. पहिलो रगिँन नेपाली चलचित्र – कुमारी
4. निजिक्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र – माईतिघर
5. नेवारी भाषाको पहिलो चलचित्र – शिलु
6. लिम्बु भाषाको पहिलो चलचित्र – खाप्पुना मरङ्ना
7. पहिलो नेपाली अभिनेता – शिवशंकर मानन्धर (आमा)
8. पहिलो नेपाली नायिका – भुवन थापा (चन्द), आमा चलचित्र
9. चलचित्र संस्थानद्धारा निर्मीत पहिलो चलचित्र – मनको बाँध
10. ओस्कार अवार्डका लागि नोमिनेटेड – क्याराभान
11. पहिलो महिला निर्देशक – सुचित्रा श्रेष्ठ
12. नेपालको पहिलो सिनेमा हल – जनसेवा सिनेमा हल
13. नेपाल टेलिभिजनद्दारा प्रशारित पहिलो टेलिचलचित्र – पृथ्वीनारायण शाह
14. नेपाल टेलिभिजनद्दारा प्रशारित प्रथम संस्कृत भाषाको टेलिचलचित्र – गुरु दक्षिणा
15. नेपालको पहिलो सिनेमास्कोप चलचित्र – राँको
16. नेपाल चलचित्र संस्थानको स्थापना – 2028 कार्तिकमा
17. सर्वप्रथम रजत जयन्ती मनाउने नेपाली चलचित्र – कुसुमे रुमाल
18. धिमाल भाषाको पहिलो चलचित्र – उनी
19. राई भाषाको प्रथम चलचित्र – साईबुङ (कुटुम्ब)
20. नेपालको पहिलो गिती चलचित्र – गौँथली
21. इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र – बादलपारि
22. समुद्र पारी छायांकन गरिएको पहिलो – कस्तुरी
23. नेपालमा बनेको पहिलो 3D चलचित्र - भिजिलान्ते
Collected by : Kamal Prasad Marasini
No comments:
Post a Comment