Tuesday, 10 May 2016

लोक सेवा आयोगबाट ईतिहास खण्डमा सोधिएका केहि प्रश्नोत्तर !!!

लोक सेवा आयोगबाट ईतिहास खण्डमा सोधिएका केहि प्रश्नोत्तर !!!
:) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :)

Collected by : Kamal Prasad Marasini

१ . सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी (नासु २०६९)

२ . नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
– सेन्सस गोश्वारा (नासु २०७०)

३ . नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?
– गोपाल (नासु २०६९)

४ . राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?
– ३५ जिल्ला (खरिदार २०६८)

५. नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
– २०६४ चैत्र २८ (खरिदार २०७०)

६. लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?
– अ्मात्य (खरिदार २०६८)

७.  राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?
– श्री ३ को कार्यलय (खरिदार २०६८)

८. सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को
थिए ?
-क्रीतिनिधी बिष्ट (खरिदार २०६८)

९ . नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
-लोकतन्त्र दिबस (खरिदार २०६८)

१०. कसको हत्याको कारण कोतपर्ब भएको थियो ?
– गगनसिंह (खरिदार २०६८)

११. नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?
-२०६३ मंसिर ०५ (खरिदार २०६८)

१२. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
– २००८ माघ २१ (खरिदार २०६९)

१३. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
– नरेन्द्रदेव (खरिदार २०६९)

१४. नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ?
– महिन्द्र मल्ल (खरिदार २०६९)

१५. नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?
– २०३७ बैशाख २० ( नासु २०७१)

No comments:

Post a Comment