Sunday, 29 May 2016

ईतिहासमा कसलाई के भनिन्छ ??

#. संकटको पञ्च-सुर्य बहादुर थापा
#. कला बहादुर – माथबर सिंह थापा
#. बहुला राजा – लक्ष्मी नरसिंह मल्ल
#. कबिन्द्र-प्रताप मल्ल
#. राजाका कम्युनिष्ट – केशरजंङ रायमाझी
#. रुन्चे महाराज- पद्म शमशेर
#. खरिदार बाजे-बाबुराम आचार्य
#. खरिदार बा- कृष्णप्रसाद कोइराला
#. धुर्त पञ्च- नवराज सुवेदी
#. नानी युवराज-श्री 5 सुरेन्द्र
#. फिस्टे महाराज- चन्द्र शमशेर
#. शिक्षा क्षेत्रका दधिची- शंकरदेव पन्त
#. सन्की राजा- राजा सुरेन्द्र
#. स्कूलका पिता- पद्म शमशेर
#. अभागी राजा- जयप्रकाश मल्ल
#. राजाको पन्च- कीर्तिनिधि विष्ट
#. अयोग्य राजा- राजा राजेन्द्र
#. युगले मागेको नेता- जंग बहादुर राणा
#. बुढा महाराज- भीम शमशेर
#. नेपालका शाहजहाँ- खड्ग शमशेर
#. दोश्रो गौतम बुद्ध- जय पृथ्वी बहादुर सिंह
#. धोकेबाज नेता- डा. तुलसी गिरी
#. जनताका कम्युनिस्ट- पुष्पलाल श्रेष्ठ
#. नेपाली माइकल एन्जेलो- बेखाराज शाक्य
#. सान्दाजु- बीपी कोइराला
#. पन्चायतको मलामी- मरिचमान सिंह श्रेष्ठ
#. कोतपर्वकी आमा- राज्यलक्ष्मी शाह
#. राजमाता-राजेन्द्रलक्ष्मी
#. अवसरवादी नेता-विश्ववन्धु थापा
#. विद्या पारङ्गत, सुमति – जितामित्र मल्ल
#. राजर्षि महाराज – जुद्ध शमशेर

No comments:

Post a Comment