Tuesday, 27 September 2016

१०० महत्वपूर्ण सामान्य ज्ञान तथा जानकारीहरु !!!

1 : नदी नै नभएको सार्क राष्ट्र कुन हो? Ans: Maldives
2 : एशिया महादेशमा भूपरिबेस्ठित (Landlock) राष्ट्रहरु कति छन् ? Ans: 12
3 : Kelvin को अनुसार पृथ्वीमा प्रत्यक १ KM गहिराई अनुसार कती Centigrade तापक्रम बढदछ ? Ans: 30 Centigrade
4 : Bheri अञ्चलमा पर्ने जिल्ला कुन हो ? Ans: Jajarkot
5 : प्रसिद्ध पर्यटकिय स्थल 'घान्द्रुक' कुन जिल्लामा पर्दछ ? Ans: Kaski
6 : Janakpur अञ्चलमा कति ओटा जिल्ला हरु छन् ? Ans: 6
7 : Central Development Region को सदरमुकाम कुन हो ? Ans: Kathmandu
8 : सबै भन्दा धेरै Coffee उत्पादन गर्ने देश कुन हो ? Ans: Brazil
9 : विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल कुन देशमा पर्दछ ? Ans: Russia
10 : Which is the Zonal Headquarter of Sagarmatha Zone?
Ans: Rajbiraj
11 : Which is the Capital of Nigeria? Ans: Abuja
12 : लेकको जंगललाई के भनिन्छ ? Ans: पाल
13 : Which is the largest office build in the world? Ans: The Pentagon, USA
14 : त्रिशुलीको लम्बाई कति रहेको छ ? Ans: 263 km
15 : सबै भन्दा लामो रेल्वे सुरुङ्ग ताना, जापानको लम्बाई कति छ ? Ans: 13.5 Mile
16 : Calcutta सहर कुन नदी को किनार मा छ ? Ans: Hooghly
17 : Which is the Capital of Trinidad and Tobago? Ans: Port of Spain
18 : सबै भन्दा धेरै उप-ग्रह हरु भएको ग्रह कुन हो ? Ans: Jupiter
19 : Kaski जिल्लाको सदरमुकाम कुन हो ? Ans: Pokhara
20 : Which is the Capital of Germany? Ans: Berlin
21 : नेपालको इतिहासमा बस्नेत पर्व भने कुन पर्वलाई चिनिन्छ ? Ans: भण्डारखाल पर्व
22 : गुरु नानकले कुन धार्मिक सम्प्रदायको स्थापना गरेका यिए ? Ans: शीख
23 : पृथ्वीनारयण शाहकी आमा कति औ रानी थिइन ? Ans: माइली
24 : सर्वप्रथम " महाराजाधिराज " को पदवी धारण गर्ने राजा को हुन् ? Ans: अंशुबर्मा
25 : National Wrestling Hall of Fame मा कुन American President लाई "अभूतपुर्व अमेरिकी" को सम्मान प्राप्त छ ? Ans: Abraham Lincoln
26 : गौतम बुद्धले कुन ठाउमा तपस्या गरेर ज्ञान प्राप्त गरे ? Ans: भारतको गया
27 : "आशुकवि" कसलाई भनिन्छ ? Ans: सम्भुप्रसाद देवकोटा
28 : निजामती कर्मचारीलाई पेन्सन दिने प्रचलन कसले सुरु गरेका हुन् ? Ans: Juddha Shumsher
29 : तल दिएका मध्ये कसको युवराज अवस्थामा मृत्यु भएको थियो ? Ans: Trailokya Shah
30 : इस्लाम धर्मको ग्रन्थ पुरानमा कति आध्य छ ? Ans: 114
31 : Which is the real name of Janak? Ans: Shiridhoj
32 : चार जाते गुरुङ्को थर निम्न मध्ये कुन होइन ? Ans: ध्याप्रिन
33 : नेपालमा F.M. रेडियो सेवा कहिले देखि सुरु भएको हो ? Ans: वि.स २०५२
34 : राजा त्रिभुवनको जन्म कहिले भएको हो ? Ans: वि.स. १९६३ अषाढ १७
35 : तिलोतमा कुन नदीको पौराणिक नाम हो ? Ans: Tinau
36 : गौरवमय क्रान्ति (Glorious Revolution) पश्चात बेलायत को गद्दी मा को विराजमान भए? Ans: Prince William
37 : व्यवसायिक शिक्षाको सुरुवात कुन राजाको पालादेखी सुरु भएको मानिन्छ ? Ans: जयस्थिती मल्ल
38 : सीताको छोरा हरु को नाम के के हो ? Ans: लव र कुश
39 : Which is the national game of china? Ans: Table tennis
40 : "आशुकवि" कसलाई भनिन्छ ? Ans: सम्भुप्रसाद देवकोटा
41 : माओको नेतृतवमा Army of the chines Workers and peasents कहिले गठन गरियो ? Ans: सन् १९२८
42 : सर्वप्रथम Civil Society सव्दको प्रयोग गर्ने व्यक्ती को को हुन् ? Ans: सिसरो
43 : लिच्छविकालमा साना ठुला हरेक बस्तीलाई के भनिन्छ ? Ans: ग्राम
44 : महान दार्सनिक Confucius को मृत्यु कहिले भएको थियो ? Ans: ईसापुर्व ४७९
45 : आत्मा अमर छ जसका लागी दु:ख प्रकट गर्नु ब्यर्थ छ र संचारीत्रिक व्यक्तिका लागि परलोक मा पनि आनन्द छ। यो भनाइ कसको हो? Ans: Socrates
46 : मकवानपुर विजय कहिले भयो ? Ans: १८१९ भाद्र ९
47 : अरस्तुका पिता निकोमेसस अरस्तुलाई के बनाउन चाहन्थे? Ans: चिकित्सक
48 : Who is the first lady Speaker of Nepal? Ans: Onsari Gharti Magar
49 : नागरिक वडापत्रले कुन कुराको प्रत्याभूत गर्दछ ? Ans: माथिका सबै
50 : Abraham Lincoln belongs to which country? Ans: USA
51 : Socrates कहिले परिषद्को सदस्य भएका थिए ? Ans: इसपुर्व 405
52 : नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले प्राप्त गर्यो? Ans: 23 अप्रिल 2004
53 : When did Abraham Lincoln died? Ans: April 15, 1865
54 : How many districts were there in Nepal at the time of Bhimsen Thapa? Ans: 39
55 : राणाकालमापहाडी जिल्लाहरुको संख्या कति थियो ? Ans: २०
56 : "फिस्टे महाराज" भनेर कसलाई चिनिन्छ ? Ans: Chandra Shamsher
57 : सरकारले वि.सं २०७१ मंसिर १६ मा कति नगरपालिका उपमहानगरपालिकामा बढोतरी गरेको छ ? Ans: 7
58 : कुनै पनि व्यक्ति न त सोइच्छा ले खराब हुन्छ न त अनिच्छा ले असल हुन्छ। यो विचार कसको हो ? Ans: Socrates
59 : कौटिल्यका अनुसार राज्यको सम्प्रभुता कसमा निहित हुन्छ ? Ans: राजा
60 : चाणक्यले राज्य को प्रमुख अंग के लाई मानेका छन्? Ans: राजा
61 : अर्थशास्त्र पुस्तक कसले लेखेको हुन् ? Ans: कौटियल्य
62 : सन् २०१३ November३० मा U.A.E मा भएको ICC-20 प्रतियोगितामा नेपालले तेस्रो स्थान प्राप्त गर्दा कुन मुलुकलाई पराजित गरेको थियो ? Ans: U.A.E
63 : प्रथम योजनामा सबैभन्दा बडी रकम कुन क्षेत्रमा विनियोजन गरिएको थियो ? Ans: यातायात तथा संचार
64 : नेपालको सबै भन्दा ठुलो भन्सार नाका कुन हो ? Ans: Birgunj
65 : वर्तमान अवस्थामा ऋणको कुन भाग बढेको छ ? Ans: बहुपक्षीय ऋण
66 : नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्छ ? Ans: नेपाल सरकार
67 : नेपालमा बिद्युत उत्पादन हुन सक्ने सम्भावित क्षेमता कति हो ? Ans: 83,000 MW
68 : नेपालका सरकारी कार्यालय तथा चमेना गृह लाई कहिले देखि बालश्रम मुक्त गरिएको हो ? Ans: 2070 Jestha 29
69 : विशवमा नेपालसहित कति भू-परिवेस्थीत् देशहरु छन् ? Ans: ३१
70 : विश्वव्यपार संगठनको नवौं मन्त्रीस्तरीय सम्मेलन कहिले सम्पन्न भयो ? (Was Organized at Bali of Indonesia) Ans: 2013 Dec 3 - 6
71 : पहिलो योजनामा सरकार कति खर्च गर्न योजनामा बनाएको थियो ? Ans: ३३ करोड
72 : अर्थशास्त्रमा मुद्रा र ज्यालाको सम्बन्ध देखाउने एउटा प्रसिद्ध बक्ररेखा छ, त्यसलाई के भनिन्छ? Ans: Phillips Curve
73 : नेपालको केन्द्रिय बैंक कुन हो ? Ans: नेपाल राष्ट्र बैंक
74 : उपभोक्तामाथि सिधै लगाईने कारलाई के भनिन्छ ? Ans: प्रत्क्ष्य कर
75 : एसियाली विकास बैंकको कार्यालय कहाँ छ ? Ans: मनिला
76 : माटोको संरक्षणको लागी नेपालमा कहिले देखि संस्थागत प्रयास गरिदै आएको छ ? Ans: BS 2002
77 : उपभोक्ता माथि सिधै लगाइने कारलाई के भनिन्छ ? Ans: प्रत्यक्ष कर
78 : कहिले देखि नेपालमा साधारण र विकास बजेट फरक गरिएको हो ? Ans: वि. स. २०१८ साल
79 : सन् १९५१ मा नेपाललाई पहिलो पटक बैदेसिक सहायता दिने राष्ट्र कुन हो ? Ans: United States of America
80 : नेपाली बजार मा सोयाबिन (भटमास) को तेल को बजार हिस्सा कति प्रतिसत रहेको छ ? Ans: 65 %
81 : Saheed Afridi is related with which sport? Ans: Cricket
82 : How many bones are there invertbrate? Ans: 33
83 : International Green Cross को स्थापना कहिले भएको थियो ? Ans: सन् १९९२
84 : Which part of the computer is used for calculating and comparing? Ans: ALU
85 : कुन ग्रुपको रगतलाई Universal Donar भनिन्छ? Ans: O
86 : विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वाताको किर्तिमान बनाउने सञ्चारकर्मी को हुन् ? Ans: Rabi Lamichhane
87 : Maria Sharapova खेल संग सम्बन्धित छिन् ? Ans: Tennis
88 : बहुमुल्य धातु हीरा कुन तत्वबाट बनेको हो ? Ans: Carbon
89 : Daniel Vettori is related with which sport? Ans: Cricket
90 : तलका मध्ये कुन सरुवारोग होइन ? Ans: रक्तचाप
91 : Which country won Copa America Cup 2015? Ans: Chile
92 : कमल पित्त कस्तो रोग हो ? Ans: नसर्ने रोग
93 : नेपालमा औलो उन्मुलन संघको स्थापना कहिले भयो ? Ans: वि.स.२०१५
94 : सन् २०१८ को FIFA विश्वकप कुन देशमा हुदै छ ? Ans: Russia
95 : "ट्रकोमा" रोग सरिरको कुन भागमा लाग्दछ ? Ans: आखा
96 : नेपालमा लोप हुन लागेको जंगली भैसी कुन आरक्षमा पाइन्छ ? Ans: कोशीटप्पू वन्यजन्तु आरक्ष
97 : Astronomical Telescope को आविस्कार कहिले भएको हो ? Ans: सन् १६०९
98 : सबै भन्दा ठुलो / लामो माछा कुन हो ? Ans: Blue Whale
99 : " नन्दादेवी नेसनल पार्क " कुन देशमा पर्छ ? Ans: INDIA
100 : Which of the following is not an Input Device in Computer? Ans: Speaker

No comments:

Post a Comment