===================
#. आशियानको स्थापना......अगस्ट ८, १९६७
#. संस्थापक राष्ट्र.......५ वटा
#. जम्मा सदस्य राष्ट्र.......१० वटा
#. स्थापनाको प्रणेयता.......दातुक टुङ अब्दुल
रहमान
#. प्रधान कार्यालय.....जाकार्ता, इन्डोनेसिया
#. प्रमुख अंग.......३ वटा
#. कार्यकारी अंग......विदेश मन्त्रीहरूको बैठक
#. विदेश मन्त्रीहरूको बैठकको अध्यक्षता....आय
ोजक राष्ट्र
#. प्रशासनिक अंग......सचिवालय
#. महासचिवको पदावधि.......३ बर्ष
#. प्रथम शिखर सम्मेलन.....सन १९६७, बैङकक
#. नेपालसंग दौत्य सम्बन्ध कायम प्रथम
मुलुक....मलेसिया
#. UNO को सदस्यता लिने प्रथम ASEAN
देश....फिलिपिन्स
#. UNO को सदस्यता लिने पछिल्लो ASEAN
देश....ब्रुनाई
#. आशियानको १ मात्र भुपरीबेष्ठित
राष्ट्र.....लाओस
#. सबैभन्दा बढि प्रतिव्यक्ति आय भएको
देश...सिंगापुर
#. सबैभन्दा कम प्रतिव्यक्ति आय भएको
देश...म्यानमार
ASEAN :- Association of South East
Asean Nation
सुत्र :- "म्यामलाई कभिथा ब्रुसिफि"
Wednesday, 23 November 2016
ASEAN को जानकारी....!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment