--> नेपालको हालसम्म १४२ वटा राष्ट्र संग
दौत्य
सम्बन्ध
कायम भएको छ | 142 औ राष्ट्र जमैका हो
श्रोत: परराष्ट्र मंत्रालय
==============
--> २०१५ डिसेम्बर मा निकालिएको तथ्यांक
अनुसार
नेपाल
मानव विकास सूचांकको १४५ औ स्थानमा छ |
श्रोत: UN
=========
--> नेपालको हालसम्म ३८ देश संग हवाई
सम्झौता
भएको छ |
श्रोत: नागरिक उड़ययन प्राधिकरण
==============
--> नेपालको हालसम्म ६ देश संग श्रम सम्झौता
भएको
छ |
--> नेपालबाट श्रम गर्न वैधानिक रुपमा ११०
देशमा
कामदार
पठाउन सकिने व्यवस्था छ |
--> नेपालका २ वटा जिल्लामा गा.वि.स. छैनन्
|
श्रोत: ललितपुर जीवीस
=============
--> काठमाडौँ उपत्यका ग.वि.स. बिहिन
उपत्यका हो |
--> कमैया मुक्ति घोषणा गर्दा नेपालका
प्रधानमन्त्रि
गिरिजा प्रसाद कोइराला थिए |
मिती 2057 असार 2 गते कमैया मुक्ति
(2056-58
गिरिजा प्रसाद प्रधानमंत्री)
============
--> चिया खेतीका लागि प्रसिद्द जिल्ला
इलाम हो
भने
बढी उत्पादन हुने जिल्ला झापा हो |
--> कफीको लागि प्रसिद्द जिल्ला गुल्मी हो
भने
सबैभन्दा
बढी कफी उत्पादन हुने जिल्ला स्यांजा हो |
--> नेपालको सबैभन्दा लामो पक्कि पुल मेहुलि
पुल हो |
--> ६५ बर्षे हवाई उडानको इतिहासमा ६५ वटा
हवाई
दुर्घटना भएका छन् |
श्रोत: गोरखापत्र
==========
--> १९९० सालको महाभूकम्पको केन्द्रबिन्दु
चैनपुर
हो |
श्रोत: गोरखापत्र
==========
संकलक:- दिनेश बाला
लोकसेवा नेपाल प्रश्नोतर संगालो
--> भारतका २० जिल्ला संग नेपालको सिमाना
जोडिएको छ |
--> पाकिस्तानको राष्ट्रिय खेल फिल्ड हकी
हो |
--> हालसम्म सयुक्त राष्ट्रसंघमा नियुक्त भएका
९
महासचिव
मध्ये ८ निर्वाचित हुन् भने प्रथम महासचिव
कार्यकारी हुन् |
--> पोखरा, धरान र ललितपुर ग्रीन सिटी को
रुपमा
विकास गर्न लगिएका शहर हुन् |
# कुल नगरपालिका :217
# जसमा महानगरपालिका: 1
# उप महानगरपालिका: 12
# नगरपालिका :204
# गाविस: 3157
No comments:
Post a Comment