१. अक्षरांक शिक्षा पुस्तकका लेखक को हुन् ?
= जयपृथ्वीबहादुर सिंह
२. भारतले प्राथमिक शिक्षालाई कस्तो शिक्षाका रुपमा लिएको छ ?
= आधारभूत शिक्षा
३. बालअधिकार सम्बन्धी अवधारणको सूत्रपात सर्वप्रथम कुन घोषणाले गरेको हो ?
= जेनेभा घोषणा
४. सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) अन्तर्गत विद्यालय तहको शिक्षामा सान्दर्भिकता अभिवृद्धिका लागि तय गरिएको एउटा रणनीति तलकामध्ये कुन हो ?
= २० प्रतिशत स्थानीय परिवेशका विषयवस्तु पाठ्यक्रममा समावेश गर्ने
५. माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३– २००८) को उद्देश्य तलका मध्ये कुन होइन ?
= शिक्षक शिक्षा
६. तलकामध्ये कुनचाहिं दैनिक पाठयोजनाको अंग होइन ?
= पाठ्यवस्तु
७. निर्माणात्मक मूल्यांकनका मुख्य उद्देश्यमा तल लेखिएकामध्ये कुन पर्दैन ?
= उपलब्धिका आधारमा कक्षा पदोन्नति गर्न
८. राष्ट्रीय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले माध्यमिक शिक्षाको संरचना कति तहको हुनुपर्ने सुझाव दिएको छ ?
= ३ तह
९. उत्तर बाल्यावस्थाका बालबालिकाहरुलाई शिक्षाविदहरुद्वारा प्रयोग गरिने नाम तलका मध्ये कुनचाहिं हो ?
= प्रारम्भिक विद्यालय उमेर
१०. विद्यालय सुधार योजना निर्माण गर्दा कतिओटा चरणहरु पूरा गर्नुपर्छ ?
= १२ चरण
११. समान कामका लागि महिला र पुरुषबीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन- यो हक नेपालको अन्तरिम संविधान २०६३ को कुनचाहिं मौलिक हक अन्तर्गत पर्दछ ?
= समानताको हक
१२. नेपालको अन्तरिम संविधान २०६३ ले नेपालको कार्यकारिणी काम कसको नाममा हुने व्यवस्था गरेको छ ?
= नेपाल सरकार
१३. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार विद्यालय व्यवस्थापन समिति विघटन गर्ने अधिकार कुन निकायलाई हुन्छ ?
= जिल्ला शिक्षा समिति
१४. अध्यापन अनुमतिपत्र नलिई शिक्षक पदको उम्मेदवार हुन नपाउने व्यवस्था शिक्षा ऐन २०२८ को कुन संशोधनले गरेको हो ?
= सातौं संशोधन
१५. गाउँ शिक्षा समितिमा कतिजना सदस्यहरु रहने व्यवस्था शिक्षा ऐन २०२८ (संशोधनसहित) ले गरेको छ ?
= ७ जना
१६. शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन समितिले तलका मध्ये कुन काम गर्दछ ?
= शिक्षकलाई तालिमका लागि छनोट गर्ने
१७. स्थायी नियुक्ति भएको शिक्षक सेवा अवधि कति वर्ष पुगेपछि एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने व्यवस्था छ ?
= १ वर्ष
१८. विद्यार्थीले पालना गर्नुपर्ने थप आचारसंहिता कसले निर्धारण गर्दछ ?
= विद्यालय व्यवस्थापन समितिले
१९. शिक्षक सेवा आयोग नियमावली २०५७ अनुसार अन्तर्वार्ताका लागि छुट्याइएको अंकमध्ये शैक्षिक योग्यताका लागि कति अंक छुट्याइएको छ ?
= ३ अंक
२०. प्रधानाध्यापक र शिक्षक समान तह र श्रेणीको भएमा प्राथमिक र निम्नमाध्यमिक शिक्षकको सुपरीवेक्षकको हैसियतले कसले अंक प्रदान गर्ने व्यवस्था छ ?
= स्रोत व्यक्ति

संकलन : कमल प्रसाद मरासिनी
No comments:
Post a Comment