Wednesday, 7 October 2015

गणतन्त्र नेपालका केहि महत्त्वपूर्ण तिथिमितिहरु !!!


१. १२ बुदे समझदारी – २०६२ मंसिर ७
२. शान्तिपूर्ण जनआन्दोलन – २०६२ चैत्र २६
३. प्रतिनिधिसभा पुनःस्थापना – २०६३ बैशाख ११
४. प्रतिनिधिसभा घोषणा – २०६३ जेष्ठ ४
५. बिस्तृत शान्ति सम्झौता – २०६३ मंसिर ५
६. अन्तरिम संविधान जारी – २०६३ माघ १
७. पहिलो संविधान सभाको निर्वाचन – २०६४ चैत्र २८
८. पहिलो संविधान सभाको बैठक /गणतन्त्र कार्यान्वयन – २०६५ जेष्ठ १५
९. पहिलो संविधान सभाको अवसान – २०६९ जेष्ठ १४
१०. दोस्रो संविधान सभाको निर्वाचन – २०७० मंसिर ४
fb.com/100007384394013
११. दोस्रो संविधान सभाको पहिलो बैठक – २०७० माघ ८
१२. चार दल बिच १६ बुदे राजनैतिक सहमति – २०७२ जेष्ठ २५
१३. संविधानको पहिलो एकिकृत मस्यौदा निर्माण – २०७२ आषाढ १७
१४. मस्यौदामा जनताको सुझाव संकलन – २०७२ श्रवण ४ र ५
१५. परिमार्जित बिधेयक तयार – २०७२ भाद्र ६
१६. संविधान विधेयक पारित – २०७२ भाद्र ३०
१७. संविधान प्रमाणिकरण – २०७२ असोज १
१८. नेपालको संविधान, २०७२ को घोषणा – २०७२ असोज ३
१८. नेपालको संविधान, २०७२ लागु – २०७२ असोज ३

No comments:

Post a Comment