Friday, 16 October 2015

नेपालमा शिक्षा विकासका प्रमुख चरणहरु !!!
(प्रा.स. विशेष)

१. वि.स. १९१० – दरवार हाइस्कूलको स्थापना
२. वि.स. १९३२ – भोजपुरको दिन्लामा सस्कृत पाठशालाको स्थापना
३. वि.स. १९५८ – भाषा पाठशालाको सुरुवात
४. वि.स. १९७५ – त्रिचन्द्र कलेजको स्थापना
५ . वि.स. १९९० – एस.एल.सी. वोर्डको स्थापना
६. वि.स. २०१६ – त्रिवुभन विश्वविद्दालयको स्थापना
७. वि.स. २०२८ – राष्ट्रिय शिक्षा पद्दतीको योजना लागू
८. वि.स. २०३८ – पाठ्यक्रम कार्यन्वयन योजना
९. वि.स. २०४९ – राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन
१०. वि.स. २०५५ – उच्चस्तरीय राष्ट्रिय योजना आयोगको प्रतिवेदन
११. वि.स. २०६६ – विद्दालय क्षेत्र सुधार योजना
१२. वि.स. २०७१ - एस.एल.सी.मा ग्रेडिंग प्रणाली लागु

No comments:

Post a Comment