लोक सेवा आयोगबाट मिति २०७१ साल जेष्ठ ३० गते संचालन भएको एकीकृत सेवा अन्तर्गत रा.प.अनंं. द्वितीय श्रेणीको खरिदार तथा सो सरहको परिक्षामा सोधिएको प्रथम पत्रको प्रश्नहरु परिक्षामा संलग्न साथीहरुले सम्झेसम्म संकलन गरी जानकारीका लागि प्रस्तुत गरेको छु । आशा छ यसले साथीहरुलाई सहयोग अवश्य गर्ने छ ।
साथै सही उत्तरहरुलाई बोल्ड गरिएको छ ।
==========================
लोक सेवा आयोग
राजपत्र अनंकित द्वितीय श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समूह खरिदार वा सो सरह पदको प्रतियोगितात्मक लिखित परिक्षा
2071/02/30
समय 45 मिनेट
पत्र: प्रथम पत्र पुणाङ्क: 100
-------------------------------------------------------
1. गाँउ विकास समितिको बार्षिक बजेट तथा कार्यक्रम कसले पारित गर्छ ?
a)गाउँ विकास समितिको बोर्ड
b) गाविस अध्यक्ष
c) गाउँ परिषद्
d) गाविस सचिव
2. चण्डी पूजा कुन जातिमा प्रचलित छ ?
a)गुरुङ्ग
b) थकाली
c) थारु
d) राई
3. जलवायू परिवर्तन सम्बन्धी ग्रेजुयेट सम्मेलन कहिले सम्पन्न भयो ?
a)२०६७ कार्तिक मंसिर
b) २०६७ मंसिर पौष
c) २०६७ पौष माघ
d) माथिको कुनैपनि होइन
4. देहायका मन्धे जलबायू परिवर्तनबारे कुन कथन ठीक होइन छान्नुहोस् ?
a)तापक्रमको बृद्धिले पृथ्वीको ध्रुबीय क्षेत्रको हिँउ पग्लने क्रममा बृद्धि भएको पाइएको छ ।
b) हिउँ पग्लिएपछि समुन्द्रको पानीको मात्रा बढ्न गई समुन्द्रको सतह बढ्दै गएको छ ।
c) जलवायु परिवर्तनले गर्दा बनस्पती र जनावरको स्वभावमा समेत परिवर्तन हुन थालेको छ।
d) जलबायू परिवर्तनले गर्दा भूमध्य क्षेत्रमा वर्षाको मात्रा बढेको छ भने ध्रुवीय क्षेत्रमा वर्षाको मात्रा घटेको छ ।
5. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
a) जनसंख्या आयोग
b) गृह मन्त्रालय
c) तथ्याड्ड विभाग
d) सेन्सस गोश्वरा
6. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
a)ढोरपाटन राष्ट्रिय निकुञ्ज
b) चितवन राष्ट्रिय निकुञ्ज
c) शिवपुरी राष्ट्रिय निकुञ्ज d) रारा राष्ट्रिय निकुञ्ज
7. नेपालको पहिलो जनगणना भएको साल
………………………… हो ?
a) BS 1970 b) BS 1975
c) BS 1980 d) None of Above
8. कुन किटाणुका कारण हैजा लाग्छ ? What is the causative agent for cholera?
a)Myobacteria
b) Salmoniya Typhi
c) vibrio Cholera
d) All of the above
9. पृथ्वी दिवस कुन दिन मनाइन्छ ?
a) January 12 b) January 22
c) April 12 d) April 22
10. List I र List II वीच जोडा मिलाउनुहोस् र सही उत्तर छनौट गर्नुहोस् ।
List I List II
a) घाटु नाच १) मगर
b) तर्वरि नाच 2) गुरुङ्ग
३) गन्धर्व
A) a1,b2 B) a1,b3
C) a2,b3 D) a3,b1
11. दैलेख ………………………… का लागि प्रसिद्ध छ ?
a) खुकुरी b) करुवा
c) सावर d) अदुवा
12. नेपालको दोश्रो महत्वपूर्ण खाद्यन्न बाली कुन हो ?
a) धान b) कोदो
c) मकै d) गहुँ
13. छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो ?
a) थारु
b) मधेशी
c) मैथली
d) राजबंशी
14. नेपालमा हाल कति प्रकारका नोट प्रचलनमा छन् ?
a) 8
b) 10
c) 11
d) 13
15. नेपालमा प्यागोडा शैलीको सुरुवात कहिले भएको मानिन्छ ?
a) 11 औ शताब्दी
b) 12 औ शताब्दी
c) 13 औ शताब्दी
d) 14 औ शताब्दी
16. भक्तपुरका अन्तिम मल्ला राजा को हुन् ?
a) भूपतिन्द्र मल्ल
b) रणजीत मल्ल
c) महेन्द्र मल्ल
d) सिद्धिनरसिंह मल्ल
17. राजा विरेन्द्रबाट नर्दल र बहुदल व्यवस्था मध्ये कुनलाई छान्ने भनेर जनमत संग्रह गर्ने घोषणा कहिले भएको हो ?
a) वि.सं. 2036 बैशाख 10
b) वि.सं. 2036 जेष्ठ 20
c) वि.सं. 2037 जेष्ठ 10
d) वि.सं. 2036 जेष्ठ 10
18. द्वितीय विश्वयुद्ध कति समयसम्म चलेर समाप्त भयो ?
a) 5 वर्ष
b) 6 वर्ष
c) 7 वर्ष
d) माथिका कुनैपनि होइनन् ।
19. नेपालमा एउटै नामले दुई तिर बग्ने नदि कुन हो ?
a) नारायणी
b) राप्ती
c) त्रिशुली
d) गण्डकी
20. तलका मध्ये कुन चाहि सहि हो ?
a) हिमाल पारीको जिल्ला मुस्ताङ्ग हो b) हिमाल पारीको जिल्ला बाजुरा हो
c) हिमाल पारीको जिल्ला सोलुखुम्बु हो
d) हिमाल पारीको जिल्ला ताप्लेजुङ्ग हो ।
21. तलका विवरण पढी सही उत्तर छान्नुहोस ।
i) नेपालको सबभन्दा लामो पुल कन्काइ हो ii) माछापुच्छ्रे हिमाल अन्नपुर्ण हिमश्रृखलामा पर्छ
iii) राम शाह गोरखाका दोश्रो राजा हुन्
a) i मात्र ठिक
b) ii मात्र ठिक
c) i र ii मात्र ठिक
d) ii र iii मात्र ठिक
22. संसारको चिडायाखान भनेर चिनिने सभाना ग्रसल्याण्ड कुन महादेशमा अवस्थित छ ?
a) हिमाल पारीको जिल्ला मुस्ताङ्ग हो
b) हिमाल पारीको जिल्ला बाजुरा हो
c) हिमाल पारीको जिल्ला सोलुखुम्बु हो
d) हिमाल पारीको जिल्ला ताप्लेजुङ्ग हो ।
23. तलका विवरण पढी सही उत्तर छान्नुहोस ।
i) डिग्री उत्तरी अक्षांशलाई कर्कट रेखा भनिन्छ ।
ii) पृथ्वीको उत्तरी र दक्षिणी ध्रुब जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई अक्षांश भनिन्छ ।
iii ) कुनै देशको स्थानीय समय सोही देशको करिब मध्यमाग भएर जाने कुनै एक देशान्तर रेखाका आधारमा निर्धारण
गरिन्छ
माथिको उल्लेखित कथनहरुमा कुन ठीक हो
a) i र ii मात्र ठिक
b) ii मात्र ठिक
c) i र iii मात्र ठिक
d) i, ii, iii सबै ठिक
24. सबैभन्दा सानो महादेश कुन हो ?
a) एशिया
b) युरोप
c) उत्तर अमेरिका
d) अष्ट्रेलिया
25. कुन ग्रहलाई Evening star भनिन्छ ?
a) शुक्र
b) बुध
c) वृहस्पती
d) मंगल
26. म्यागासेसे पुरस्कारबाट पछिल्लो पटक पुरस्कृत हुने नेपाली व्यक्ती को हुन् ?
a) डा सन्दुक रुईत
b) डा महेशचन्द्र रेग्मी
c) महावीर पुन
d) अनुराधा कोइराला
27. विश्वकै सबैभन्दा ठूलो पानी जाहाज टाइटानिक एटलान्टिक महासागर मा कहिले डुबेको थियो ?
a) १९१२ अप्रिल १४
b) १९९२ अप्रिल १४
c) १९२१ अप्रिल १४
d) १९२९ अप्रिल १४
28. सन् २०११ को आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा म्यन अफ द म्याच उपाधि हासिल गर्ने खेलाडी को हुन् ?
a) कुमार संगाकारा
b) युवराज सिंह
c) महेन्द्रसिंह धोनी
d) सचिन तेन्दुलकर
29. सहनशीला शुशिला कृतिको रचनाकार को हुन ?
a) भूपी शेरचन
b) भैरव अर्याल
c) भीमनिधि तिवारी
d) रमेश विकल
30. मध्य मस्याङ्दी जलविधुत् आयोजना कुन राष्ट्रको सहयोगमा निर्माण भएको हो ?
a) जापान
b) जर्मनी
c) फ्रन्स
d) भारत
31. विसं २०६७ सालको उत्तमशान्ती पुरस्कार कसलाई प्रदान गरियो ?
a) झमककुमारी घिमिरे
b) भैरव बहादुर थापा
c) माधवप्रसाद घिमिरे
d) गार्गी शर्मा
32. सबै कुरा सन तर सत्यलाई अंगाल कसको भनाई हो ?
a) महात्मागान्धी
b) सुकरात
c) चाणक्य
d) प्लेटो
33. विश्वको सबभन्दा कान्छो देश कुन हो ?
a) दक्षिण सुडान
b) लिसेथो
c) अफगानिस्तान
d) कुनैपनि हैन
34. आसियानमा रहेको एक मात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ?
a) मलेसिया
b) फिलिपिन्स
c) लाओस
d) ब्रुनाई
35. संयुक्त राष्ट्रसंघको स्थापना कहिले भएको हो ?
a) 24 oct 1919 AD
b) 24 oct 1939 AD
c) 14 dec 1945 AD
d) 24 oct 1945 AD
36. दिइएको क्रममा प्रश्नचिन्ह राखिएको ठाउँमा के आउछ ?
a, cd, ghi, mnop, ?
a) stuvw b) tuvwx
c) uvwxy
d) vwxyz
37. सुमन ४० जना केटाहरुको लाइनमा छ। उ दायाँबाट गन्ती गर्दा चौधौ (१४) स्थानमा छ भने उसको स्थान क्रम बायाँतिरबाट गन्दा कतिऔ स्थानमा पर्छ ?
a) २४
b) २५
c) २६
d) २७
संकलन : कमल प्रसाद मरासिनी
No comments:
Post a Comment