Tuesday, 10 May 2016

खरिदार परिक्षाको लागि महत्वपुर्ण समसामयिक जानकारी !!!

खरिदार परिक्षाको लागि महत्वपुर्ण समसामयिक जानकारी !!!
=============================

:) CNN Hero 2015 - म्यागी डोयन

:)  Bank of the year 2015 - Standard Chartered Bank

:)  Integrity Idol 2015- प्रदिपराज कँडेल

:) Grown World Scout Award 2016- Nepal
Scout

:) फेवाताल लगायत वरीपरीका ताल रामसार सूचीमा
समावेस गरिएको - 2016 -02-02

:)  पहिलो पहिचान पुरस्कार 2016   राजन मुकारुङ

:) २१ औं जलवायु सम्मेलन सम्पन्न - फ्रान्सको
पोरिसमा सन् 2015 नोभेम्बर 30 देखि डिसेम्बर 12
सम्म

:) नेपाल UNICEF को कार्यकारी बोर्डमा
निर्वाचित - 2016 - 01 - 09

:) १२ औं सागमा नेपालले पाएका जम्मा पदक - 60

:) UNO का पुर्व महासचिव बुत्रोस बुत्रोस घालीको
निधन :- 2016 - 02 - 16

:) ११ औं साफ सुजुकी च्याम्पियनसिप फुटबल 2015 विजेता - भारत

:) 2015 को नोबेल शान्ती पुरस्कार पाउने :- नेशनल
डायलग क्वार्ट्रेट ( ट्युनुसिया)

:)  विश्वको शक्तिशाली व्यक्तिहरुको सुचीमा प्रथम स्थान - भ्यादिमिर पुटिन

:) C -10. Award 2015 - अनुराधा कोइराला

:) 36 औं विश्व पर्यटन दिवस को नारा - One
billion tourists, one billion opportunities

:) Transparency International Report 2015 अनुसार भ्रष्टाचार सुचकांकमा नेपालको स्थान - 130

:) FIFA PLAYER OF THE YEAR 2015 - LIONEL MESSI

:) नेपालको संविधान २०७२ घोषणा - २०७२ - 0६
- ०३

:)  HDI 2015। मा नेपालले प्राप्त गरेको अंक :-
0.548

:) The Man Booker पुरस्कार 2015 - मार्लोन जेम्स

• बेलायती राजकुमार ह्यारी नेपाल भ्रमणमा कहिले आएका थिए ?
– सन् २०१६ मार्च १८
• सुदुरपश्चिमाञ्चलको सबैभन्दा पहिलो धुवाँमुक्त जिल्ला कुन हो ?
– बैतडी
• पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन कहिले भएको थियो ?
– वि.सं २०७२ माघ २६ गते ।
• कर प्रणाली सुधार आयोगको गठन कहिले भयो ?
– वि.सं २०७१ जेठ ८
• हाल नेपाल बार एसोसिएसन को अध्यक्ष को हुन् ?
– शेरबहादुर केसी
• डा.बाबुराम भट्टराईको नेतृत्वमा नयाँशक्ति पार्टीको गठन कहिले भयो ?
– वि.सं २०७२ माघ १०
• १८ औ एसियाली खेलकुद प्रतियोगिता कहाँ हुदैँछ ?
– इन्डोनेसिया

Collected By : Kamal Prasad Marasini

No comments:

Post a Comment