Tuesday, 10 May 2016

खरिदार परीक्षा २०७२ मा सामान्यज्ञान खण्डमा सोधिएका केही प्रश्न तथा उत्तरहरु !!!

खरिदार परीक्षा २०७२ मा सामान्यज्ञान खण्डमा सोधिएका केही प्रश्न तथा उत्तरहरु !!!

१. हलो क्रान्ति नेपालको कुन जिल्लामा भएको थियो ?

    लमजुङ

२.  ग्रामी अवार्ड के सग सम्बन्धित छ ?

   संगित

३. नेपालको अन्तरिम संबिधान २०६३ मा राज्यको पुनर्संरचना सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ ?

धारा 138

४. सुर्यगढ : भक्ती थापा

५. बोधि चित्त कुन जिल्लामा पर्दछ ?
  
    काभ्रेपलान्चोक

६. एअर बस कुन देशको कम्पनी हो ?

   फ्रान्स

७.  2070 को जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो ?

      शिव रेग्मि

८. चमेलिया जलविद्युत कहाँ पर्दछ ?

     दार्चुला

९. ह्याल्मो जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ?

सिन्धुपाल्चोक

१०.  जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषा कती वटा छन ?

१२३ वटा

११. हाल नेपालको शहरी जनसंख्या कती रहेको छ ?

17.07 %

१२.  जोडामिलाउनुहोस् :
प्रथम किराँती राजा - यलम्बर,
प्रथम मल्ल राजा – अरी मल्ल,
प्रथम गोपालवंशी राजा – भुक्तमान

१३. नुनिलो पानीको ताल भनेर केलाई चिनिन्छ ?

मृत सागर
@[100007384394013:]

१४. पैगम्बर महोम्मद जन्म कहिले भएको थियो ?

सन् 570

१५.  पारशनाथ भनेर केलाई चिनिन्छ ?

       पशुपतिनाथ

१६.  चिन र भारतलाई नछुने जिल्ला कती वटा छन ?

36 जिल्ला

१७.  Universal Receiver भनेर कुन ब्लड ग्रुपलाई चिनिन्छ ?

AB +

१८. प्रमुख अन्न बालि कुन हो ?

धान

१९. विभाग नभएको मात्रालय कुन हो ?

शान्ति तथा पुनर्निर्माण मन्त्रालय

२०. स्थानीय निकाय भनेर केलाई चिनिन्छ ?

गाविस, नपा र जिविस

२१.  दिएका मध्ये UNO को विशिष्टिकृत संस्था होइन ?

ADB

२२.  ILO को प्रधान कहाँ रहेको छ ?

जेनेभा (स्वीजरल्याण्ड)

२३. कानुनि राज्यमा नपर्ने तलका मध्ये कुन हो ?

निरंकुशता

२४. दिगो विकास अवधारणा कुन योजनाबाट आएको हो ?

आठौं योजना

२५.  नेपालमा निजामतीसेवा दिवस कहिले मनाइन्छ ?

भदौ 22

@[100007384394013:]
२६.  नेपालमा जनमतसंग्रह कहिले सम्पन्न भएको थियो ?

2037 वैशाख 20

२७.  नेपालको लामो पक्की पुल कुन जिल्लामा रहेको छ ?

बर्दिया

२८. संसदिय सुनुवाइ नहुने तलका मध्ये कुन पद हो ?

सुचना आयुक्त (सूचना आयुक्त, निर्वाचन आयुक्त, लोकसेवा सदस्य, लोकसेवा अध्यक्ष दिएको मध्ये )

२९.  सगरमाथालाई राष्ट्रिय सम्पदा सुचिमा सुचिकृत कहिले गरिएको हो ?

सन 1979

३०. एक गाउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ?

जापान

३१. कुन सहि : कोत पर्व, अलौ पर्व, लाईब्रेरि पर्व

३२. कुन सहि : रूसी क्रान्ति ,अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्स

३३.  कुन सहि : मौरिससको राजधानी, अक्षांश एञ्जेल झरना

संकलन : कमल प्रसाद मरासिनी

No comments:

Post a Comment