• नेपालको राष्ट्रिय पर्यटक रणनीतिक योजना २०१६ – २०२५ अनुसार सन् २०२५ सम्ममा पर्यटकको औसत बसाइ अवधि कति पुर्याउने लक्ष्य रहेको छ ?
– १५ दिन
• बेलायतमा २९५ बर्षको इतहासमा दोस्रो महिला प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्ने ७७ औं प्रधानमन्त्री को हुन् ?
– टेरिजा मे
• बैंक अफ काठमाडौं र लुम्बिनी बैंक एकापसमा गाभिएर बैंक अफ काठमाडौं लुम्बिनीको नामबाट एकिकृत कारोबार कहिलेदेखि सुरु भएको हो ?
– वि.सं २०७३ असार ३०
• २०७३ सालमा प्रदान गरिएको दधिराज सुवेदी राष्ट्रिय साहित्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– प्रा.डा.गोबिन्दराज भट्टराई
• उद्योग विभागले आफ्ना सम्पूर्ण सेवालाई कहिलेदेखि अटोमेसन प्रणालीमा आधारित गर्ने भनिएको छ ?
– २०७३ भाद्र
• २०७३ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
– शिवगोपाल रिसाल
• बेस्ट इन्टरनेट बैक २०१६ अवार्डबाट सम्मानित हुने् नेपाली बैंक कुन हो ?
– ग्लोबल आइएमई बैंक
• नेपाल राष्ट्र बैंकद्धारा २०७३ असार ३० मा सार्वजनिक मौद्रिक नीति अनुसार मुद्रास्फीति कति कायम हुने अनुमान छ ?
– ७.५ प्रतिशत
• टर्कीमा सेनाको एक समूहद्धारा असफल कुनज प्रयास कहिले भयो ?
– सन् २०१६ जुलाई १५
• सन् २०१६ मा युरोमनी अवार्डस् फर एक्सिलेन्सीबाट सम्मानित हमुने वाणिज्य बैंक कुन हो ?
– स्टान्डर्ड चाटर्र बैंक नेपाल लिमिटेड
• कमैया पनस्थापनामा योगदान पु¥याएबापत संयुक्त राष्ट्रसंघको एनपिस अवार्ड प्राप्त गर्न समाजसेवी को हुन् ?
– कैशिला चौधरी
• बहुपक्षिय कर्जादाता निकाय विश्व बैंकले महामारी बिमा योजनाको घोषणा कहिले गर्यो ?
– सन् २०१६ मे २१
• हाल नेपालमा कारागार नभएका जिल्ला कति रहका छन् ?
– धनुषा,बारा र भक्तपुर
• सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको सार्क राष्ट्र कुन हो ?
– माल्दिभ्स
• बहुप्रतिक्षित हुलाकी राजमार्गको लम्बाई कति रहेको छ ?
– १७ सय ९२ किमी
• रमणीय कमल ताल कहाँ रहेको छ ?
– रुकुम
• १३ औं योजना अवधिमा पाँच बर्षमुनिको बाल मृत्युदर प्रतिहजार जीवित जन्ममा ५४ बाट कति कायम भएको छ ?
– ३८
• संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्धारा २०७३ साउनमा स्थापित विकेन्द्रिकरण प्रबद्र्धन पुरस्कारको राशी कति रहेको छ ?
– तिन लाख
• मन्त्रिपरिषद बैठकले राष्ट्रिय आमसञ्चार नीति कहिले पारित भयो ?
– वि.सं २०७३ साउन ७
• भन्सार नियमावली २०६४ को सातौं सशोधन कहिले भएको हो ?
– वि.सं २०७३ असार २०
Thursday, 28 July 2016
मिति २०७३ श्रावण १२ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु !!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment