Tuesday, 27 September 2016

केही अतिमहत्वपुर्ण समसामयिक जानकारी !!!


1. युरोपेली युनियनबाट वेलायत कहिले छुट्ठीने भनि मतदान भएको हो ??
-सन् २०१६ जुन 23
2. मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक "अलाबिटी अफिसर विसाम" द्वारा सन २०१६ मा बिभुषित नेपाली को हुन?
- वसन्त कुमार चौधरी
3. नेपालमा वि.सं. 2074 सम्ममा लैंगिक विकास सूचकांक (GDI) कति पुर्याउने लक्ष्य रहेको छ ?
- 0.75
4. नेपालसंग कूटनीतिक सम्बन्ध स्थापना १४४औँ देश: एल साल्भाडोर : २१ सेप्टेम्बर, २०१६
5. म्यान बुकर पुरस्कार २०१६: दक्षिण कोरियन लेखिका हाङ काङ (कृति: द भेजिटेरियन ( The Vegetarian))
-२०१५ : मार्लोन जेम्स (Marlon Jems), जमैका
- २०१४: रिचार्ड फ्लानागन (Richard Flanagan), अष्ट्रेलिया
6. कसको कहिले निधन भयो ?
- २०७३/०५/०९ = खेमराज गुरुङ
- २०७३/०५/११ = गोरेबहादुर खपाङ्गी
- २०७३/०५/२८ ‍‍= सुनिल बर्देवा
7. मदन पुरस्कार 2072 : साहित्यकार- रामलाल जोशी(ऐना कथा संग्रहका लागी)
8. जगदम्बाश्री पुरस्कार 2072: लील बहादुर क्षेत्री ( नेपाली भाषा, साहित्यमा श्रीबृद्धि गरेकोमा)
9. मकवानपुरलाई ३० औं साक्षर जिल्लाका रुपमा शिक्षा मन्त्री धनीराम पौडेलले घोषणा गरे ।: मिति २०७३ भाद्र ३० ,बिहीवार
10. उच्च अदालत रहने सात प्रदेशका ठांउहरु:
- प्रदेश १ : बिराटनगर
- प्रदेश २ : जनकपुर
- प्रदेश ३ : ललितपुर
- प्रदेश ४ : पोखरा
- प्रदेश ५ : दाङ्
- प्रदेश ६ : सुर्खेत
- प्रदेश ७ : दिपायल
11. एशिया गेम चेन्जर्स अवार्ड - २०१६ : डा. सन्दूक रूईत
12. शिक्षा दिवस -२०७३: सेप्टेम्बर -८: नारा: ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी

13.UEFA Best player Award (२०१५/२०१६) कसलाई प्रदान गरियो ?
- क्रिष्टियानो रोनाल्डो
14. डोल्पा जिल्ला सडक सञ्जाल संग कहिले जोडियो ?
- बि.स २०७३ श्रावण, २५
15. ‘एशियन म्यान अफ द इयर’ अवार्ड कसैलाई प्रदान गरियो ?
- बिनोद चौधरी

No comments:

Post a Comment