१) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना कहिले भएको
हो ?
– २०१५
२) सप्तकोसीको सबैभन्दा ठूलो सहायक
नदी कुन हो ?
-अरुण
३) पाटनको श्रकृष्ण मन्दिर कुन सालमा निर्माण भएको थियो ?
– १६९३
४) Duck worth Lewis कुन खेल सँग सम्बन्धित छ ?
– क्रिकेट
५) Bull and Bear के सँग सम्बन्धित छ ?
– शेयर बजार
६) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ ?
– डिसेम्बर ७
७) जोडा मिलाउने
तवेला दलान – भ्रष्टाचार निवारण गर्ने कार्यालय
मुन्सीखाना – परराष्ट्र मामिला हेर्ने कार्यालय
लिङ्वल – यातायातको व्यवस्था गर्ने कार्यालय
दरखास्त परिषद – कर्मचारी छनौट गर्ने कार्यालय
८) विमानस्थल र जिल्लामा कुन ठिक
चौरहजारी, रुम्जाटार क्रमशः रुकुम र ओखलढुंगा
९) सुवर्णभूमि अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ?
– थाइल्यान्ड
१०) कुन कथन सहि हो?
जिका भाइरस पहिलोपटक सन् १९४७ मा युगाण्डामा पत्ता लागेको थियो
र जिका जंगलको नाम बाट भनिएको हो ।
११) जनगणना ,२०६८ अनुसार सबैभन्दा कम जनसंख्या भएको
जिल्ला कुन हो ?
-दिईएका मध्ये हुम्ला
१२) जोडा मिलाउने
नेपाल गन्तव्य वर्ष – १९९८
नेपाल भ्रमण वर्ष – २००२-२००३
नेपाल पर्यटन वर्ष – २०११
१३) कुन सहि होइन
International Civil Airlines Organization – ICAO
सहि उत्तर – International Civil Aviation
Organization
१४) अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ?
– २९ मे
१५) ” शान्ति र समृद्धि का लागि गहन एकता ” कतिऔँ सार्क शिखर
सम्मेलनको नारा हो ?
– १८ औँ
१६) आधुनिक काठमाडौँका निर्माता को हुन् ?
– गुणकामदेव
१७) नेपालमा कुन वर्षलाई गैडा चोरी शिकारी
शून्य वर्षको रुपमा मनाइयो ?
– वि. सं २०६९
१८) पहिलो अन्तरिक्ष पर्यटकको हुन् ?
– डेनिस टिटो
१९) नेपालको संविधानमा कति भाग,धारा र अनुसुची छन् ?
– भाग ३५ , धारा ३०८ र अनुसुची ९
२०) नेपालका आदिवासि जनजातिहरु मध्ये चेपाङ जनजाति कुन
वर्गीकरणमा पर्दछ ?
क) सिमान्तकृत ख) अति सिमान्तकृत
ग) लोपोन्मुख घ) सुविधा वञ्चित
२१) पर्यटन परिषद्को अध्यक्ष को हुन्छ ?
– प्रधानमन्त्री
२२) सार्क सचिवालय को स्थापना कहिले भयो ?
– सन् १९८७
२३) नेपाल कहिले देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको
सदस्य भएको हो ?
– सन् १९६०
२४) नेपालको सबैभन्दा उचाइमा रहेको सदरमुकाम कुन हो ?
– सिमिकोट
२५) नेपालको सर्वप्रथम हवाई सम्झौता गरेको मुलुक कुन हो ?
– भारत
Tuesday, 27 September 2016
नेपाल वायुसेवा निगम काे चौथो तह खरिदार सरहको परिक्षा काेप्रश्नाेत्तर (२०७३) !!! Do U SHARE it ?? Source; Kamal Prasad Marasini - कमल प्रसाद मरासिनी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment